Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

सिटिजन्सको ऋणपत्रमा आवेदन दिने समय थपियो

२०८० आश्विन २१

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असोज १७ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा लगानीकर्ताले अब कात्तिक १ गतेसम्म आवेदन दिन सक्ने छन् । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबे... थप हेर्नुहोस्

कामनासेवा र मल्पी इन्टरनेसनल कलेजबीच सम्झौता

२०८० आश्विन २१

ताजा नेपाल

काठमाडौं । कामना सेवा विकास बैंक र काठमाडौंको नारायण गोपाल चोकमा रहेको मल्पी इन्टरनेसनल कलेजबीच सहकार्यका लागि सम्झौता भएको छ । एक कार्यक्रमबीच कामना सेवा र मल्पीबीच शिक्षण शुल्क छुटसम्बन्धी सम्झौता भएको हो । सम्झौताअन्... थप हेर्नुहोस्

सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो

२०८० आश्विन २१

ताजा नेपाल

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँ कायम भएको थियो । आइतबार प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ७ हजार ६ सय रुपैयाँ कायम भएक... थप हेर्नुहोस्

सानिमाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

२०८० आश्विन २१

ताजा नेपाल

काठमाडौं । सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् भने साधारणसभामा भाग लिन पाउनेछन् । बैंकले आगामी साधारणसभाका लागि भोली बुक क्लोज गर्ने छ । बै... थप हेर्नुहोस्

देउराली बचत तथा ऋण सहकारीपीडितलाई सम्पर्कमा आउन अनुरोध

२०८० आश्विन १९

ताजा नेपाल

काठमाडौं । ललितपुरस्थित देउराली बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । आफ्नो रकम हिनामिना भएको भ... थप हेर्नुहोस्

दुई खर्ब नाघ्यो सरकारी खर्च

२०८० आश्विन १९

ताजा नेपाल

काठमाडौं । सरकारी खर्च २ खर्ब नाघेको छ । चालु वर्षको २ महिना १८ दिनमा सरकारले २ खर्ब २ अर्ब खर्च गरेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारले चालु शीर्षकमा १ खर्ब ५३ अर्ब खर्चिएको छ । यस्तै विकास खर्च ... थप हेर्नुहोस्

ज्योतिको क्यूआर अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक

२०८० आश्विन १९

ताजा नेपाल

काठमाडौं । ज्योति विकास बैंकले क्यूआर कोड मार्फत भएको भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट जानकारी दिने “कोइलीस क्यूआर अडियो अलर्ट डिभाइस” सेवा ग्राहकवर्गकको लागि सार्वजनिक गरेको छ । बैंकले डिजिटल बैंकिङ्गलाई थप सरल, सहज ... थप हेर्नुहोस्

नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओ कात्तिक १० गतेदेखि

२०८० आश्विन १९

ताजा नेपाल

काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कात्तिक १० गतेदेखि कात्तिक २४ गतेसम्म आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट सर्वस... थप हेर्नुहोस्

नबिल बैंक र ईयूको सहयोगमा सञ्चालित परियोजनाबीच सम्झौता

२०८० आश्विन १९

ताजा नेपाल

काठमाडौं । नबिल बैंकले नेपालमा ऊर्जा दक्ष र दिगो आवासको प्रवर्द्धनका लागि युरोपियन युनियन (ईयू) को सहयोगमा बिल्डिङ इनर्जी इफिशियन्सी इन नेपाल (बीईएन) सँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यो सम्झौतासँगै नबिल बैंक र ... थप हेर्नुहोस्

विदेश जानेलाई रोक्न नसक्ने अर्थमन्त्रीको टिप्पणी

२०८० आश्विन १८

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेश जानेलाई रोक्न नसक्ने टिप्पणी गरेका छन् । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आयोजना गरेको नीतिगत छलफल कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । ‘ठूलो संख्या... थप हेर्नुहोस्