Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

शेयर बजारमा ४२.१४ अंकको पहिरो, दुई अर्ब बढीको कारोबार

२०८० भाद्र ३१

ताजा नेपाल

काठमाडौं । शेयर बजार उच्च अंकले ओरालो झरेको छ । नेप्से ओरालो झरेपनि कारोबार रकम भने दुई अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४२.१४ अंकले घटेको हो । २.०९ प्रतिशतले बजार घट्दा नेप्से परि... थप हेर्नुहोस्

विद्युत विधेयकले ऊर्जा क्षेत्रमा आतङ्क

२०८० भाद्र ३१

ताजा नेपाल

काठमाण्डौ । विद्युत विकासमा फड्को मार्ने भाषण गर्ने ऊर्जा क्षेत्रको लगानी र विकासमा खुला व्यवहारमा कतै न कतै लगानी कर्ताहरुलाई सताउने सरकारले विद्युत ऐन २०४९ नियमावली २०५० वाट भने उत्पादनको ढोका खोलेको स्वतन्त्र ऊर्जा उत... थप हेर्नुहोस्

असोजका लागि बैंकको नयाँ ब्याजदर सार्वजनिक

२०८० भाद्र ३१

ताजा नेपाल

काठमाडौं । बैंहरुले असोजका लागि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले भदौको तुलनामा असोज १ देखि लागू हुने गरी सार्वजनिक गरेको मुद्दती निक्षेपको नयाँ ब्याजदरमा ७ वटा बैंकको ब्याजदर घटेको छ भने ८ वटाको ... थप हेर्नुहोस्

आज सुनचाँदीको भाउ बढ्यो

२०८० भाद्र २९

ताजा नेपाल

काठमाण्डौं, । आज सुन चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ छ । यस्तै, चाँदी ... थप हेर्नुहोस्

सानिमा बैंकले १४.७० प्रतिशत लाभांश दिने

२०८० भाद्र २९

ताजा नेपाल

काठमाडौं । सानिमा बैंकले गत बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई नौ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत गरी ५.७० प्रतिशत नग... थप हेर्नुहोस्

एनआईसी एशिया बैंकले ३०.५२ प्रतिशत लाभांश दिने

२०८० भाद्र २९

ताजा नेपाल

काठमाडौं । एनआईसी एशिया बैंकले शेयरधनीहरुलाई ३०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको बैठकले आव २०७९÷८० को नाफाबाट २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर... थप हेर्नुहोस्

मीड सोलु हाइड्रोको आईपीओ आजदेखि निष्काशन

२०८० भाद्र २९

ताजा नेपाल

काठमाडौं । मीड सोलु हाइड्रोपावर लिमिटेडले आज भदौ २९ गतेदेखि असोज २ गतेसम्म आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा सर्वसाधारणका लागि ६ लाख २१ हजार १ सय ७२ कित्ता आईपीओ बिक्री गर्न लागेको... थप हेर्नुहोस्

सस्तो ब्याजदरमा दीर्घकालीन ऋणदिन एफएमओलाई इप्पानको अनुरोध

२०८० भाद्र २८

ताजा नेपाल

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपालको ऊर्जा क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन पहल थालेको छ । डच बैंक एफएमओका प्रतिनिधिहरुसँग भएको छलफलमा इप्पान पदाधिकारीहरुले नेपालको ऊर्जा क्षेत्रमा... थप हेर्नुहोस्

एभरेष्ट बैंकको लाभांश घोषणा

२०८० भाद्र २८

ताजा नेपाल

काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २०.५३ प्रतिशत लाभांश दिने घोषण गरेको हो । आज बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बो... थप हेर्नुहोस्

मीड सोलु हाइड्रोको आईपीओ शुक्रबारमात्रै खुल्ने

२०८० भाद्र २८

ताजा नेपाल

काठमाडौं । मीड सोलु हाइड्रोपावर लिमिटेडले भदौ २८ गते बिहीबारदेखि असोज १ गते निष्काशन खुला गर्ने भनिएको आईपीओ निष्काशनको मिति पछि सरेको छ । बिहीबार सार्वजनिक बिदा परेकाले अब उक्त आईपीओ भदौ २९ शुक्रबारदेखि असोज १ गते मंगल... थप हेर्नुहोस्