Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

ग्लोबल आइएमई बैंकको नाफा सवा ७ अर्ब

२०८० श्रावण २१

ताजा नेपाल

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब ९५ ... थप हेर्नुहोस्

चालमको मूल्य १२ वर्षयताकै उच्च स्तरमा

२०८० श्रावण २१

ताजा नेपाल

काठमाण्डौ । विश्व बजारमा पछिल्लो समय चामलको भाउ ह्वात्तै बढेको छ। मूल्य झन्डै १२ वर्षयताकै उच्च स्तरमा पुगेको छ। रोयटर्सको रिपोर्टका अनुसार संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन ९एफएओ०ले एफएओको समग्र चामल मूल्य सूचका... थप हेर्नुहोस्

एनएमबि बैंकको नाफा ३.६३ प्रतिशतले बढ्यो

२०८० श्रावण २१

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्ष २०७९÷८० को असार मसान्तसम्म ३ अर्ब ४२ करोड ४ लाख ९९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३.६३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३... थप हेर्नुहोस्

नबिल बैंकको नाफा साढे ७ अर्ब

२०८० श्रावण २१

ताजा नेपाल

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७९÷८० को असार मसान्तसम्म ७ अर्ब ५२ करोड ७१ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन, अघिल्लो आवको तुलनामा ७६‍‍‍.८६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अव... थप हेर्नुहोस्

ग्लोबल आईएमईको खुद नाफा ४६.२६ प्रतिशत

२०८० श्रावण २१

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकको गएको आर्थिक वर्षको वितरणयोग्य मुनाफा दुई अर्ब ९५ करोड ६९ लाख रुपियाँ रहेको छ । बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफाका आधारमा उसले ८.२७ प्रतिशत लाभांश वितरण ग... थप हेर्नुहोस्

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा १३.१४ प्रतिशत

२०८० श्रावण २१

ताजा नेपाल

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गतवर्ष ४ अर्ब २९ करोड खुद नाफा कमाएको छ । बैंकले आज चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दै अघिल्लो वर्षभन्दा १३.१४ प्रतिशतले नाफा बढाएको उल्लेख गरेको छ । अघि... थप हेर्नुहोस्

कुमारी बैंकको साढे ७ लाख कित्ता सेयरको मूल्य १०५ रुपैयाँ

२०८० श्रावण १९

ताजा नेपाल

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले संस्थापक समूहको सेयर साउन १९ गतेदेखि भदौ १ गतेसम्म बिक्री खुला गरेको हो । बैंकले ब... थप हेर्नुहोस्

सानिमाको वितरणयोग्य मुनाफा २५.१३ प्रतिशतले बृद्धि

२०८० श्रावण १९

ताजा नेपाल

काठमाडौं । सानिमा बैंकले गएको आर्थिक बर्षमा दुई अर्ब ६१ करोड ९२ लाख रुपियाँ खुद मुनाफा गरेको छ । बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणमा खुद मुनाफा २५.१३ प्रतिशत बढेको देखिएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवध... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य स्थिर

२०८० श्रावण १९

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज हिजोकै मूल्यमा सुनचाँदी कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाल सुन प्रतितोला १ लाख १२ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ११ ह... थप हेर्नुहोस्

मनकामना इन्जिनियरिङ हाइड्रोको आईपीओ साउन २८ गतेदेखि

२०८० श्रावण १९

ताजा नेपाल

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले साउन २८ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले २२ लाख ७६ हजार ६२० कित्ता शेयर निष्काशन खुला गरेको हो । कर्मचारीलाई ४० हजार कित्... थप हेर्नुहोस्