Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

नबिल बैंक ‘सेल्स एक्सिलेन्स अवार्ड’ बाट सम्मानित

२०८० भाद्र १०

ताजा नेपाल

काठमाडौं । नबिल बैंक लिमिटेडले बैंक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । ग्रोथ लिडरशीप एकाडेमीले आयोजित ‘सेल्स समिट’ कार्यक्रममा बैंकलाई उक्त अवार्डबाट सम्मान गरेको हो । कायक्... थप हेर्नुहोस्

शेयर बजार २० अंकको गिरावट, सवा अर्बमा समेटियो कारोबार

२०८० भाद्र १०

ताजा नेपाल

काठमाडौं । साताको पहिलो दिन शेयर बजार घटेर फेरि २ हजार अंकले तल झरेको छ भने कारोबार रकम पनि सवा अर्बको हाराहारीमा सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २०.५४ अंकले घटेको हो । १.०२ प्रतिश... थप हेर्नुहोस्

ज्योति विकास बैंकको महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पताललाई सहयोग

२०८० भाद्र १०

ताजा नेपाल

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्धन कोष’ मार्फत महाकाली स्वास्थ्य चौकी नुवाकोट र आँबुखैरेनी अस्पताल तनहुँलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वद... थप हेर्नुहोस्

सुनको मूल्य स्थिर, चाँदी महँगियो

२०८० भाद्र १०

ताजा नेपाल

काठमाडौं । आइतबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य शुक्रबार जस्तै एक लाख ११ हजार एक सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य एक लाख १० हजार ५५० ... थप हेर्नुहोस्

१० अर्बको विकास ऋणपत्र जारी हुँदै

२०८० भाद्र १०

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था,... थप हेर्नुहोस्

सिटिजन्स म्युचुअल फण्ड २ इकाईधनीहरुले ८ प्रतिशत नगद लाभांश पाउने

२०८० भाद्र १०

ताजा नेपाल

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड २ को लाभांश घोषणा भएको छ । सिटिजन्स क्यापिटल व्यवस्थापक र सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालितउक्त फण्डका इकाईधनीहरुलाई आठ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको हो । सिटिजन्स क्यापिटलक... थप हेर्नुहोस्

सांग्रिला डेभलपमेन्ट बैंकका १० जना संस्थापक बाहिरिँदै

२०८० भाद्र ८

ताजा नेपाल

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका १० जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । बैंकका १० जना सेयरधनीहरुले कूल ३ लाख ३४ हजार ८७४ कित्ता संस्थापक सेय... थप हेर्नुहोस्

अर्थमन्त्री महत जीईएफको उपाध्यक्षमा निर्वाचित

२०८० भाद्र ८

ताजा नेपाल

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महत ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी (जीईएफ) को उपाध्यक्षमा निर्वाचित भएका छन्। क्यानडाको भ्यानकुभरमा जारी जीईएफको ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट अर्थमन्त्री महत उपाध्यक्षमा निर्व... थप हेर्नुहोस्

हिमालयन बैंकको कान्ति बाल अस्पताललाई २० लाख सहयोग

२०८० भाद्र ८

ताजा नेपाल

काठमाडौं । हिमालयन बैंकले महाराजगन्जस्थित कान्ति बाल अस्पताललाई २० लाख आर्थिक सहयोग प्रदान गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गर्ने निर्णय गरेको हो । सहयोग रकम कान्ति बाल अस्पतालले आफ्... थप हेर्नुहोस्

भगवती हाइड्रोमा आवेदन दिने आज अन्तिम दिन

२०८० भाद्र ८

ताजा नेपाल

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिन आज अन्तिम दिन हो । कम्पनीले अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँ दरले आईपीओ निष्कासन गरेको छ । ... थप हेर्नुहोस्