Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

५३ अर्ब डुबेको निगमलाई ४ वर्षमा कसले लैजाला नाफामा

२०८२ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको कार्यकारी प्रमुख ९महाप्रबन्धक० पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिने सार्वजनिक सूचना प्रकाशन गरेको छ । निगमको म... थप हेर्नुहोस्

सुन तोलामै ५ हजार ९०० महंगियो

२०८२ कार्तिक २७

ताजा नेपाल

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार बढेर तोलामा २ लाख ५० ... थप हेर्नुहोस्

बक्यौता धमाधम उठ्न थालेपछि कुलमानले दिए धन्यवाद

२०८२ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले विद्युतको बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको भन्दै सबै सहयोगीलाई धन्यवाद दिएका छन्। नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गर्... थप हेर्नुहोस्

दुर्गा प्रसाइँका अराजक माग सरकारले पूरा गर्न असम्भव

२०८२ कार्तिक २६

ताजा नेपाल

दुर्गा प्रसाइँका प्रतिनिधि र सरकारी प्रतिनिधिबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ। प्रसाइँको समूहले समाजलाई थप भड्काउने प्रकृतिका माग राखेपछि गृह मन्त्रालयमा भएको वार्ता टुंगोमा पुग्न नसकेको हो। सरकारी अधिकारीले प्रसाइँक... थप हेर्नुहोस्

हयात होटलले हटायो सबै कर्मचारी

२०८२ कार्तिक २६

ताजा नेपाल

काठमाडौँ । हयात रिजेन्सी होटलले जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा कार्यरत सबै मजदुरलाई बिदा दिएको छ । होटलमा १ सय ३३ मजदुर रहेको होटलले जनाएको छ । होटलका महाप्रबन्धक आशीष कुमारले मानव संशासध... थप हेर्नुहोस्

ग्लोबल आईएमई बैंकले ल्यायो ‘गोल बेस्ड सेभिङ’, बचतको नयाँ तरिका

२०८२ कार्तिक २५

ताजा नेपाल

काठमाडौं । ग्लोबल आईएमई बैंकले ‘गोल बेस्ड सेभिङ’ योजना ल्याएको छ । लक्ष्य निर्धारण गरी सोअनुसारको रकम बचत गर्न सक्नेगरी बैंकले यो योजना ल्याएको हो । यस योजनामा ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले बचत सुरूवात ... थप हेर्नुहोस्

प्राइम र कुमारी बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही

२०८२ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । चालु आर्थिक वर्ष २०८२ र ८३ को पहिलो त्रैमासमा राष्ट्र बैंकले प्राइम कमर्सियल बैंक र कुमारी बैंकलाई कारबाही गरेको हो । केन्द्रीय बैंकको निर्देशन उल्लंघन गर्दा दुई बैंकलाई कारबाही गरिएको हो । बैंक सुपरिवेक्षण व... थप हेर्नुहोस्

सुधन र सुमनाले कुलमानलाई किन पत्याएनन् ?

२०८२ कार्तिक २४

ताजा नेपाल

काठमाडौं। आजै दल दर्ताको तयारीमा रहेको ऊर्जामन्त्री कुलमान घिसिङको समूह अन्योलमा परेको छ। जेनजीका अगुवामध्येका हामी नेपालका संयोजक सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी सुमना श्रेष्ठसँग असमझदारी भएपछि दल दर्ता अ... थप हेर्नुहोस्

फेरि उकालो लाग्यो सुन

२०८२ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लगि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ तय गरेको छ । यसअघि आइतबार २ लाख ३८ हजार ६ सय रुपैयाँमा सुनको क... थप हेर्नुहोस्

आन्दोलनका नाममा उद्योगलाई निशाना बनाउनु दुःखद्ः अध्यक्ष ढकाल

२०८२ कार्तिक २४

ताजा नेपाल

धुलिखेल । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि आन्दोलनका क्रममा उद्योगलाई निशाना बनाउने र व्यक्तिका उद्योग, घर, सम्पत्ति आगजनी तथा लुटपाट हुनु दुःखद् भएको बताएका छन् । आइतबार बनेपामा काभ्रे... थप हेर्नुहोस्