Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

माण्डु हाइड्रोको आईपीओ आजदेखि

२०८० असार २८

ताजा नेपाल

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ आजदेखि निष्काशन खुला भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेको... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको नयाँ शाखा स्वयम्भू र बालकुमारीमा

२०८० असार २८

ताजा नेपाल

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध भइसकेको बैंकले जानकारी दिएको छ। ग्लोबल आइए... थप हेर्नुहोस्

सेयर बजारमा २५ अंकको हरियाली, ब्याजदर घट्ने अनुमानले लगानीकर्ता सकारात्मक

२०८० असार २७

ताजा नेपाल

काठमाडौं। पछिल्लो दुई कारोबार दिन निरन्तर घटेको सेयर बजार बुधबार बढेको छ। सोमबार र मंगलबार ५.५२ अंकले घटेको बजार बुधबार बढेको हो। बजार मापक सुचक नेप्से २५.३१ अंकले बढेर २०९७.५५ बिन्दुमाथि आइपुगेको छ। सेन्सेटिभ इन्डेक्स ... थप हेर्नुहोस्

कुमारी बैंकले ६ वटा गाडी लिलाम गर्दै

२०८० असार २७

ताजा नेपाल

काठमाडौं । कुमारी बैंक लिमिडेटले ६ वटा गाडी लिलाम गर्ने भएको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै ६ किसिमका पुराना सवारी साधन बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो । बैंकका अनुसार चार पांग्रे गाडीहरु जे जस... थप हेर्नुहोस्

प्रभु बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई सहयोग

२०८० असार २७

ताजा नेपाल

काठमाडौं । प्रभु बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी सहयोग गरेको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई बैंकका प्रमुख कार्यकारी निर्देशक अशोक शेरचनले ग... थप हेर्नुहोस्

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि

२०८० असार २७

ताजा नेपाल

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आज असार २७ गतेदेखि साउन १० गतेसम्म आईपीओ निष्काशन खुला गरेको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ ... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०८० असार २७

ताजा नेपाल

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपियाँ र तेजावी सुन प्र... थप हेर्नुहोस्

शेयर बजारमा ४.७३ अंकको गिरावट, कारोवार रकम पनि घट्यो

२०८० असार २६

ताजा नेपाल

काठमाडौं । शेयर बजार ओरालो झरेसँगै कारोबार रकम पनि घट्न थालेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.७३ अंकले घटेको हो । ०.२३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०७२.२४ अंकमा ओर्लिएको छ । आज २८... थप हेर्नुहोस्

सिटिजन्स बैंक र थ्रिडी आर्ट म्युजियमबीच संझौता

२०८० असार २६

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इमाडोल तथा राधे राधेमा रहेको थ्रिडी आर्ट म्युजियम प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकलाई विशेष छुट दिने संझौता भएको छ । समझदारीपश्चात सिटिजन्स बैंकका ... थप हेर्नुहोस्

तरलताले एकदमै सहज अवस्थामा बैंकहरु

२०८० असार २६

ताजा नेपाल

काठमाडौं। बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएको छ। कर्जा निक्षेप अनुपात (सीडी रेसियो) का हिसाबले हेर्दा पनि साढे ४ खर्ब रुपैयाँ ऋण दिन सक्ने क्षमतामा बैंकहरु पुगेका छन्। वर्षको सुरुमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको वाणि... थप हेर्नुहोस्