Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक

काठमाडौँ । संसद विघटनको घटनापछि विभाजित नेकपाका दुवै पक्ष भेला र बैठकमा केन्द्रीत भएका बेला अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेतृत्वको नेकपाले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंकटमा बैठक बोलाइएको हो । बैठकमा निर्वाचन आयोगमा कसरी प्रक्रियासम्मत प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने एक केन्द्रीय सदस्यले बताएका छन् ।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल