Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एसपीपीबारे सोधखोज संसदीय समितिले बोलायो प्रधानसेनापति

काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गरेको भन्ने विषयमा छलफल गर्न प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको छ । शुक्रबार बस्ने तय भएको बैठकमा सेनापति शर्मालाई बोलाइएको हो । सेनापति शर्मा यसै महिना अमेरिका भ्रमणमा पनि जाँदैछन् । उनी अमेरिका भ्रमणमा जाने चर्चासँगै अमेरिकासँग एसपीपी सम्झौता भएको भन्ने विषय जोडतोडले उठेको छ ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल