Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिरै ग्यास भर्न थालियो

२०८३ भाद्र १६

ताजा नेपाल

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि राजमार्गमा यातायात आवागमन अवरुद्ध भएको छ। राजमार्ग बन्द हुँदा ग्यास बोकेका बुलेट काठमाडौं प्रवेश गर्न नसक्ने भएपछि राजधानीमा ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूले... थप हेर्नुहोस्

भोटेकोशी बाढी संकटबारे सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री शाहको ब्रिफिङ

२०८३ भाद्र १५

ताजा नेपाल

काठमाडौं । भोटेकोशी बाढीका कारण उत्पन्न संकट समाधान तथा खोज, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिइरहेका छन्। प्रधानमन्त्री शाहले सोमबार बिहानैदेखि... थप हेर्नुहोस्

चीनबाट भोटेकोसी बाढीपीडितका लागि ५० टन राहत सामग्री काठमाडौं आइपुग्यो

२०८३ भाद्र १४

ताजा नेपाल

काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि चीनले पठाएको राहत सामग्री बोकेको सैन्य कार्गो विमान आइतबार बिहान काठमाडौं आइपुगेको छ। चीनबाट ल्याइएको राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत चाङ ... थप हेर्नुहोस्

गुगलले नेपालमा सुरु गर्‍यो आपत्कालीन सूचना सेवा, बाढीको जोखिमबारे समयमै जानकारी पाइने

२०८३ भाद्र १३

ताजा नेपाल

काठमाडौं । बाढी तथा अन्य प्राकृतिक विपद्का जोखिमबारे सर्वसाधारणलाई समयमै जानकारी गराउने उद्देश्यले गुगलले नेपालमा आपत्कालीन सूचना सेवा सुरु गरेको छ। गुगलले आफ्नो होमपेजमा ‘नेपाल फ्ल्यास फ्लड इमर्जेन्सी इन्फो एन्ड अपडेट्... थप हेर्नुहोस्

विपद्को सामना गर्न सर्वदलीय बैठकको १० बुँदे साझा संकल्प

२०८३ भाद्र ११

ताजा नेपाल

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सर्वदलीय बैठकले विपद्को सामना गर्न १० बुँदे साझा संकल्प गरेको छ। सिंहदरबारमा बसेको बैठकले रसुवा, नुवाकोट, धादिङ, गो... थप हेर्नुहोस्

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

२०८३ भाद्र ११

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीबाट भएको क्षति, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्। तिब्बततर्फबाट आएको बाढीका कारण रसुवा, नुवाकोट र धाद... थप हेर्नुहोस्

एमालेको निर्वाचन समीक्षा प्रतिवेदनमा ओलीको नेतृत्वमाथि गम्भीर प्रश्न

२०८३ भाद्र १०

ताजा नेपाल

काठमाडौँ । नेकपा (एमाले) ले देशभरका अगुवा कार्यकर्ताबाट संकलन गरेको सुझावका आधारमा तयार पारेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन’ प्रतिवेदनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको... थप हेर्नुहोस्

प्रधानमन्त्री शाहले आज संसद्मा सांसदका प्रश्नको जवाफ दिने

२०८३ भाद्र १०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन्। मंगलबार स्थगित भएको प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ। बैठकको सम्भावित कार्यस... थप हेर्नुहोस्

पोखरा बसपार्क क्षेत्रका ५६७ परिवारको अन्तिम विवरण टुंगियो

२०८३ भाद्र ९

ताजा नेपाल

पोखरा । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ। महानगरपालिकाले बसपार्क क्षेत्रमा बसो... थप हेर्नुहोस्

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा

२०८३ भाद्र ८

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका छन्। उनीहरूले वारेसमार्फत् सोमबार सर्वोच्च... थप हेर्नुहोस्