Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

कुलमानमाथि लगाइयो यस्तो आरोप

२०८१ चैत्र १३

ताजा नेपाल

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउँदा १० बुँदामा आरोप लगाएर पत्र दिएको छ। सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले उनलाई हटाउने निर्णय गरेको थियो। मन्त्र... थप हेर्नुहोस्

गणतन्त्र पक्षधर विपक्षी दलहरू जुटे

२०८१ चैत्र १३

ताजा नेपाल

काठमाडौं । संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक नेकपा माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा जारी छ। बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचेतक हितराज पाण्ड... थप हेर्नुहोस्

शुरु भयो सरकारको दुर्गति

२०८१ चैत्र १२

ताजा नेपाल

काठमाडौं । आखिर राज्यले चाह्यो भने काम गर्नेलाई भन्दा चाकडी गर्नेलाई नै महत्व दिँदो रहेछ भन्ने कुरा नेपाल विद्युत प्राधिकरणको नेतृत्व परिवर्तनले छर्लङ्ग बनाएको छ । आफ्नो स्वार्थ अनुकुलका ठेक्का पट्टाहरु लगाउन नपाएपछि आठ ... थप हेर्नुहोस्

भगिनी संगठनबाट उम्केला प्रहरी ?

२०८१ चैत्र १२

ताजा नेपाल

काठमाडौं । काँग्रेस र एमालेले उसको ऐन नियममावलीमा चल्न नदिएकै कारण नेपाल प्रहरीले अपराध अनुसन्धानको क्षेत्रमा प्राप्त गरेको प्रतिष्ठा जोगाउन सक्दैन । वरिष्ठता मिचेर राम्रो भन्दा हाम्रो खोज्दै गर्दा प्रहरी आईजीपीका लागि क... थप हेर्नुहोस्

विद्युत् प्राधिकरण प्रहरीको घेराउमा

२०८१ चैत्र १२

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्धमा प्रदर्शन हुन थालेपछि नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा प्रहरी परिचालन गरिएको छ। सोमबार साँझ बसेको ... थप हेर्नुहोस्

रविले गरे कुलमानलाई बर्खास्त गर्ने निर्णयको सांकेतिक विरोध

२०८१ चैत्र १२

ताजा नेपाल

काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको रवि लामिछानेले फेसबुक लाइभमा आएर सांकेतिक विरोध गरेका छन् । रविले बिजुलीको लाइट अफ गरेर मैनबत्ती बालेर लाइभमा आएका हुन् । लाइभमा आ... थप हेर्नुहोस्

राजनीतिमा जाने कि अदालत जानेबारे छलफलमा कुलमान

२०८१ चैत्र १२

ताजा नेपाल

काठमाडौं । ओली सरकारले अकारण बर्खास्त गरेपछि नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अब कसरी अगाडि बढ्ने भन्नेबारे विज्ञहरुसँग अनौपचारिक छलफल थालेका छन् । कुलमानले दुईवटा विकल्पमा छलफल थालेक... थप हेर्नुहोस्

दक्षिण कोरियाका प्रधानमन्त्री हानको महाभियोग खारेज, कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली

२०८१ चैत्र ११

ताजा नेपाल

काठमाडौं । दक्षिण कोरियाको संवैधानिक अदालतले प्रधानमन्त्री हान डुक–सूमाथि लगाइएको महाभियोग खारेज गरिदिएको छ । अदालतको निर्ययसँगै उनी कार्यवाहक राष्ट्रपतिका रूपमा पुनर्बहाली भएका छन् । आठमध्ये सात न्यायाधीश हानमाथिको म... थप हेर्नुहोस्

एमसीसी अघि बढाउन अमेरिकाले दियो अस्थायी स्वीकृति

२०८१ चैत्र ११

ताजा नेपाल

काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजना अन्तर्गत नेपाललाई दिइरहेको सहायतालाई निरन्तरता दिने संकेत गरेको छ। वैदेशिक सहायता सम्बन्धी समीक्षा चलिरहेकै वेला अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट अ... थप हेर्नुहोस्

नगर प्रमुख बालेनलाई घेर्दै वडाध्यक्षहरु

२०८१ चैत्र ११

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुले कार्यपालिका बैठकको माग गर्दै मेयर बालेन्द्र शाह (बालेन) लाई ज्ञापनपत्र बुझाएका छन् । महानगर प्रवक्तासमेत रहेका १७ नम्बरका अध्यक्ष नवीन मानन्धरलगायत १८ वडाध्यक्षले ज्ञापनप... थप हेर्नुहोस्