Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

बालेनको पुर्ख्यौली घरमा पुगे प्रचण्ड

२०८१ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अभियान टोलीलाई महोत्तरीको एकडारा गाउँपालिकाले स्वागत गरेको छ। कार्यक्रम भएको स्थल काठमाडौ महानगरपालिका प्रमुख बालेन्द्र साहको प... थप हेर्नुहोस्

हमासलाई ट्रम्पको अन्तिम चेतावनी

२०८१ फाल्गुन २२

ताजा नेपाल

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दी रिहा गर्नका लागि चेतावनी दिएका छन्। ट्रम्पले हमासलाई सामाजिक सञ्जालमार्फत् यस्तो चेतावनी दिएका हुन्। ‘मैले यो काम सक्नका लागि इजरायललाई सबै कुरा उपलब्ध गराएको ... थप हेर्नुहोस्

राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने

२०८१ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो सवा १ बजे सुरु हुनेछ । आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले ज... थप हेर्नुहोस्

कुलमानलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने सरकारको निर्णय

२०८१ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तीन दिनको म्याद दिएर उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक मन्त्र... थप हेर्नुहोस्

बलात्कार आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ

२०८१ फाल्गुन २२

ताजा नेपाल

वालिङ । जबरजस्ती करणीको आरोपमा नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई पक्राउ... थप हेर्नुहोस्

निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने तयारी

२०८१ फाल्गुन २१

ताजा नेपाल

काठमाडौँ । निजामती कर्मचारीहरूको उमेर हद बढाउने तयारी भएको छ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २... थप हेर्नुहोस्

निजीकरण अध्यादेशबाट पारित

२०८१ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । निजीकरण (पहिलो संशोधन) अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका अनुसार सार्वजनिक लगानीमा रहेको लगानी व्यवस्थापन गर्नेगरी यो अध्यादेश ल्याएको हो । तर, संसद्‌मा यो विधेय... थप हेर्नुहोस्

ऊर्जामन्त्रीले भने, समयमै कार्यसम्पादन नबुझाएपछि शून्य अंक दियौँ

२०८१ फाल्गुन २१

ताजा नेपाल

दमौली । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन् । तनहुँको डुम्रेमा बुधबारदेखि सुरु हुन लागेको डुम्रे सांस्कृतिक... थप हेर्नुहोस्

सुनको भाउ तोलामा ९ सय बढ्यो

२०८१ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँ थियो । यसअघि फागुन १३... थप हेर्नुहोस्

अमेरिकाबाट डिपोर्ट भएका ८ नेपाली प्रहरीको जिम्मामा

२०८१ फाल्गुन २१

ताजा नेपाल

काठमाडौँ । अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नेपाल प्रहरीको जिम्मा लगाएको छ । बुधबार बिहान अमेरिकी जहाजमार्फत नेपाल ल्याइएका उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लग... थप हेर्नुहोस्