Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

२०८१ श्रावण ११

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । त्रिविको अर्थशास्त्र वि... थप हेर्नुहोस्

पहिरोमा पुरिएर रामेछापमा तीन किशोरीको मृत्यु

२०८१ श्रावण ११

ताजा नेपाल

रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुको पहिरे भन्ने स्थानमा बिहिबार रातिको पहिरोमा परी तीन किशोरीको मृत्यु भएको छ । स्थानीय बिमा तामाङ्गको घर माथिबाट आएको पहिरोले पुरेर घर भित्र आगो ताप्दै गरेका ... थप हेर्नुहोस्

कीर्तिपुर क्रिकेट मैदान सुविधा सम्पन्न बनाउने बिषयमा प्रधानमन्त्री र त्रिवि पदाधिकारीबीच छलफल

२०८१ श्रावण ११

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान कार्यकालको मन्त्रिपरिषद्को बैठकको पहिलो निर्णयनुसार कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने विषयमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल गर्नुभएको छ । ... थप हेर्नुहोस्

ठूलो पार्टीमा नेतैपिच्छे भाग

२०८१ श्रावण १०

ताजा नेपाल

काठमाडौं । दल ठूलो हुँदैमा सबै बन्दोबस्त हुँदैन । काँग्रेस विधान मिच्छ । केन्द्रीय समिति बैठक बस्दैन । पूर्ण बैठकलाई एक पटक प्रत्यक्ष प्रशारण गरेको काँग्रेसले केन्द्रीय सदस्यहरूको हविगत बुझ्यो । यस पटक काँग्रेसले सबै गुट... थप हेर्नुहोस्

सशस्त्रका गोताखोरले मानेनन् हार

२०८१ श्रावण १०

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन कार्यालय सीमलताल बस दुर्घटनापछि फुर्सदमा छैन । बागमती प्रदेश सशस्त्र प्रहरी गणको टोली जुन ढंगले खोजतलासमा खटेको छ, त्यो रूपमा गण्डकी प्रदेश गण खटेन भन्ने पनि छैन । सो प्रदेश अ... थप हेर्नुहोस्

शेखर–गगन समूहको असन्तुष्टि चुलिँदै

२०८१ श्रावण १०

ताजा नेपाल

काठमाडौं । पार्टीभित्र ६०–४० को भागवण्डा खोजिरहेको शेखर कोइराला–गगन थापा समूहले असन्तुष्टि चर्काएका छन् । प्रदेश सरकारमा मन्त्री चयनले सत्तारुढ दल नेपाली कांग्रेसमा आन्तरिक विवाद बढ्दै गएको छ । आफूहरुको मागलाई बेवास्ता ग... थप हेर्नुहोस्

सौर्य एअरलाइन्सको जहाजमा सवार १९ जनाको नामावली, जसमा पाइलमात्रै जिवित

२०८१ श्रावण ९

ताजा नेपाल

काडमाडौं । आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित १९ जना एयरलाइन्सका कर्मचारीहरु सवार रहेको खुलेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार... थप हेर्नुहोस्

दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको विमानमा १९ जना भएको खुलासा

२०८१ श्रावण ९

ताजा नेपाल

काठमाडौँ । बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुलेको छ । चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । बुधवार ... थप हेर्नुहोस्

निर्मलादेवी कुर्मी बेपत्ता पारेको आरोप लागेका बादशाह बने लुम्बिनीमा मन्त्री

२०८१ श्रावण ९

ताजा नेपाल

काठमाडौं । अपराधलाई राजनीतिले छोपेकै कारण व्यवस्थामाथि बदनामी भइरहेको छ । बाँकेकी निर्मलादेवी कुर्मीलाई अपहरण गरी बेपत्ता पारेको आरोप लागेका बादशाह कुर्मीलाई लुम्बिनी प्रदेशमा मन्त्री बनाइँदै छ। लुम्बिनी प्रदेशका नवनियुक... थप हेर्नुहोस्

एमाले लुम्बिनीमा तनाव, संसदीय दलको नेताबाट लीला गिरीले दिए राजीनामा

२०८१ श्रावण ९

ताजा नेपाल

काठमाडौं । पार्टी महासचिव शंकर पोखरेलको हस्तक्षेपछि नेकपा एमाले लुम्बिनीमा तनाव सिर्जना भएको छ । संसदीय दलका नेता लिला गिरीले दल नेताबाट राजीनामा दिएका छन् । गिरीले मंगलबार नै राजीनामा दिने तयारी गरेपनि मुख्यमन्त्रीले सप... थप हेर्नुहोस्