Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

विश्वकप फाइनलमा आज भारत र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा

२०८१ असार १५

ताजा नेपाल

काठमाडौं । आईसीसी टि २० विश्वकप २०२४ को उपाधिका लागि शनिबार भारत र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा हुँदैछ। दक्षिण अफ्रिका अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दैै फाइनल पुगेको हो। दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउँदै भा... थप हेर्नुहोस्

पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

२०८१ असार १५

ताजा नेपाल

काठमाडौं । गुल्मीमा पहिरोमा पुरिएर चार जनाको जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । जिल्लाको मालिका गाउँपालिका वडानम्बर–६ कडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका चार जनाको मृत्यु भएको प्रमुख ज... थप हेर्नुहोस्

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

२०८१ असार १४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले महामन्त्री डा मुकुल ढकालले तयार गरेको पार्टीको वर्तमान अवस्था बारेको प्रतिवेदनबारे छलफल गर्न असर १९ गते बुधबार केन्द्रीय समितिक... थप हेर्नुहोस्

रामेछापबाट काठमाडौँ आउँदै गरेको बस तामाकोसीमा दुर्घटना

२०८१ असार १४

ताजा नेपाल

काठमाडौं । रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको बस आज बिहान रामेछापको लिखु तामाकोसीमा दुर्घटनामा परेको छ। लिखु तामाकोसी गाउँपालिका ६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडा भन्ने ठाउँमा सब दुर्घटना हुँदा पाँच जना घाइते भएका जिल्ल... थप हेर्नुहोस्

आरएसएसको कथित ‘अखण्ड भारत’ को योजना र नेपालमा हस्तक्षेप

२०८१ असार १३

ताजा नेपाल

गोपाल पाल्पाली आचार्य ‘विश्वको एकमात्र हिन्दुराज्य’ को पहिचान तथा नेपालको राजसंस्था फाल्ने आरएसएसकै रणनीति र योजना थियो । जसमा भारतीय गुप्तचर संस्था रअ तथा इन्डो पश्चिमा शक्ति समेत मिलेका थिए । नेपालमा राजसंस्था र... थप हेर्नुहोस्

एसईईको नजिता प्रकाशित हुँदै

२०८१ असार १३

ताजा नेपाल

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसईई २०८० को नतिजा आज प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज बिहान बोर्डको बैठक पछि नतिजा सार्वजनिक गर्ने जनाएको छ । बुधबार नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको भए पनि केह... थप हेर्नुहोस्

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पुग्यो विश्वकपको फाइनलमा

२०८१ असार १३

ताजा नेपाल

काठमाडौं। दक्षिण अफ्रिका ऐतिहासिक सफलता प्राप्त गर्दै जारी टी २० विश्वकपको फाइनलमा पुगेको छ। बिहीबार बिहान भएको सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हरायो। अफगानिस्तानले दिएको केवल ५७ रनको लक्ष्य दक्षिण ... थप हेर्नुहोस्

बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा पक्राउ पुर्जी जारी भएकामध्ये तीन जना पक्राउ

२०८१ असार १३

ताजा नेपाल

काठमाडौँ । नेपाल बाल सङ्गठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले हालसम्म तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । सङ्गठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक ... थप हेर्नुहोस्

रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

२०८१ असार १३

ताजा नेपाल

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका(५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो । रुसी सेनामा भर्ना भएक... थप हेर्नुहोस्

राजदूतमा लोभियो एमाले

२०८१ असार १२

ताजा नेपाल

काठमाडौं । काँग्रेससँगको गठबन्धनका तीन कुलंघार कुलदेवी डा. आरजु राणा, डा. प्रकाशशरण महत र मोहन बस्नेतको मनपरी धान्न नसकेर विचार, सिद्धान्त, नमिले पनि कार्यक्रम कहीं कतै मेल खाएकै कारण एमालेसँग सत्ता गठबन्धन गरेका माओवादी... थप हेर्नुहोस्