Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

फौजी र गृहमन्त्रीको कसिया गाँठो

२०८० माघ ३

ताजा नेपाल

काठमाडौं । सुरक्षा फौजलाई ठाउँको ठाउँ परिचालन गरेर देशको शान्ति सुरक्षालाई चुस्त बनाउन सहज वातावरण भएको अवस्थामा पनि सरकारले जस पाएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाललाई घेराबन्दीमा पारेर शान्ति प्रक्रियाको महत्वपूर्ण ... थप हेर्नुहोस्

भुक्तानी गर्नुपर्ने अरबौंको फाइल अर्थमा

२०८० माघ ३

ताजा नेपाल

काठमाडौं । भाषण गर्दा समृृद्धि र विकासको गर्ने तर दोधारा, चाँदनी पूल निर्माण सम्पन्न गर्न ३ प्रतिशत बाँकी छ । त्यसका लागि रु ५ करोड भुक्तानी देउ भनेको ठेकेदारलाई अर्थले बजेट नदिँदा काम ठप्प भएको छ । आर्थिक रुपमा देश टाट ... थप हेर्नुहोस्

जलहरी भ्रष्टाचारको अभियोग लागेका थापा तीन लाख धरौटीमा छुटे

२०८० माघ ३

ताजा नेपाल

काठमाडौं । विशेष अदालतले पशुपतिमा सुनको जलहरी चढाउँदा एक किलो भन्दा धेरै सुन भ्रष्टाचार भएको मुद्दामा प्रतिवादी बनाइएका पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गरेको ... थप हेर्नुहोस्

१४ वर्षीया किशोरीमाथि ९ जनाको सामूहिक बलात्कार, यसरी खुल्यो घटना

२०८० माघ ३

ताजा नेपाल

काठमाडौं । मुगुमा एक १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। १४ वर्षीया किशोरीमाथि ९ जनाको समूहले सामूहिक बलात्कार गरेको पाइएपछि चार जना भने फरार छन्। मुगुको छायाँनाथ रारा नगरपालिक... थप हेर्नुहोस्

घोराही सिमेन्टले १५ प्रतिशत लाभांश दिने

२०८० माघ २

ताजा नेपाल

काठमाडौं । घोराही सिमेन्ट्स इन्डस्ट्री लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। शनिबार दाङको घोराहीमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९–८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १... थप हेर्नुहोस्

माधव र उपेन्द्रले छेके ओली

२०८० माघ २

ताजा नेपाल

काठमाडौं । मधेशको साहुकर र पहाडको जाली फटाहा भन्दा व्यवहारमा कम नभएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्ता गठबन्धनमा घुसेर माओवादी, जसपा र एकीकृत समाजवादीलाई छिन्नभिन्न बनाउने मन थियो । सम्झौता गर्ने कार्यान्वयन नगर्ने ... थप हेर्नुहोस्

हैसियत बिर्सेका डा. मिनेन्द्र !

२०८० माघ २

ताजा नेपाल

काठमाडौं । कोइराला परिवारको दाश बन्नु भन्दा विद्रोह गरेर विजय गच्छदार, खुबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंहसम्मलाई साथ लिएर शेरबहादुर देउवाले पार्टी विभाजन गर्दैनथे भने अष्ट्रेलियामा बसोबास गरेका पिआरधारी डा. ... थप हेर्नुहोस्

एक महिनापछि धकेलियो ईपीएस भाषा परीक्षा

२०८० माघ १

ताजा नेपाल

काठमाडौं । दक्षिण कोरियामा औधोगिक क्षेत्रको रोजगारीका लागि लिइने ईपीएस भाषा परीक्षा एक महिना पछि धकेलिने भएको छ। यसअघि एचआरडी कोरिया र ईपीएस कोरिया शाखाबीच माघ ६ गते (जनवरी २०) देखि परीक्षा सञ्चालन गर्ने सहमती भएपनि उक्त... थप हेर्नुहोस्

केही गर्दैछन् स्वास्थ्यमन्त्री, ६०–७० लाखमै पाइने नाइट्रिक अक्साइड मेसिन दुई करोडमा किन्दै

२०८० माघ १

ताजा नेपाल

काठमाडौं । यो नवजात शिशुको श्वासप्रश्वासमा समस्या हुँदा प्रयोग गरिने नाइट्रिक अक्साइड मेसिन नेपालमा अहिलेसम्म एउटा मात्रै आएको छ। त्यो गत साल मनमोहन टिचिङ अस्पतालले किनेको थियो। स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन... थप हेर्नुहोस्

१४ किलो सुन प्रकरण अख्तियारले केलाउँदै

२०८० माघ १

ताजा नेपाल

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद भएको १४ किलो सुन प्रकरणमा भन्सारका कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप छानबिन गर्ने भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ... थप हेर्नुहोस्