Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

अष्ट्रेलियाबाट फर्किए चार फुटबलर

२०८० मंसिर ८

ताजा नेपाल

काठमाडौं । पछिल्लो डेढ वर्षमा राष्ट्रिय फुटबल टोलीका नियमित सदस्यसहित ५० भन्दाबढीले रोजगारीका लागि देश छाडेका थिए। अधिकांशको गन्तव्य अस्ट्रेलिया हुनेगरेको छ। अझै पनि त्यो क्रम रोकिएको छैन। अस्ट्रेलिया पुगेकामध्ये चार फुट... थप हेर्नुहोस्

नेपाली सेनामा ठूलो संख्यामा जागिर खुल्यो

२०८० मंसिर ८

ताजा नेपाल

काठमडाौं । नेपाली सेनाले विभिन्न पदमा गरेर तीन हजार चार सय १३ जनाको लागि दरखास्त आह्वान गरेको छ। सैनिक जवानदेखि विभिन्न ट्रेडका फलोअर्स पदका लागि सेनाले शुक्रबार दरखास्त आह्वान गरेको हो। सैन्य पदमा ३ हजार र सूचिकार, सफाई... थप हेर्नुहोस्

नेपाल प्रहरीका १५ एसएसपीसाबहरु को कता ?

२०८० मंसिर ८

ताजा नेपाल

काठमाडौं। नेपाल प्रहरीले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार सरुवा सूची सार्वजनिक गर्दै १५ जना एसएसपीको सरुवा गरेको हो। यस अघि जिल्ला परिसर काठमाडौंको प्रमुखमा काजमा ... थप हेर्नुहोस्

चीनमा फैलियो कोरोनाजस्तै श्वासप्रश्वाससम्बन्धी नयाँ रोग

२०८० मंसिर ८

ताजा नेपाल

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले चीनमा श्वासप्रश्वाससँग सम्बन्धित नयाँ रोग फैलिएको बताएको छ। बालबालिकामा निमोनियाका लक्षणसँग मिल्दो नयाँ रोग देखिएको चिनियाँ अधिकारीले बताएका छन्। समाचार संस्था रोयटर्सका अनुसार... थप हेर्नुहोस्

एमालेले प्रसाईंलाई जुराइदिएको अवसर

२०८० मंसिर ७

ताजा नेपाल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेसम्बद्ध युवा संघले बिहीबार काठमाडौंमा प्रदर्शन गर्दैछ। प्रसाईंको समूहले राजाको पक्षमा र युवा संघले त्यसको विरोधमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रदर्शन गर्न ... थप हेर्नुहोस्

एकैघरका ३ जनाको शव भेटियो

२०८० मंसिर ७

ताजा नेपाल

काठमाडौं । धनकुटामा एकैघरका तीन जनाको शव फेला परेको छ। धनकुटा नगरपालिका–१ निगालेको एक घरभित्र बिहीबार बिहान तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ। घरमुली ३५ वर्षीय टीकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा गुरुङ र ... थप हेर्नुहोस्

आजको प्रदर्शनलाई लक्षित गरी मन्त्रिपरिषद बैठक जारी

२०८० मंसिर ७

ताजा नेपाल

काठमाडौं। नेकपा एमाले र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको छुट्टाछुट्टै ठाउँमा प्रदर्शनको तयारी गरिरहँदा मन्त्रीपरिषद बैठक बसिरहेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रसाईं समूह र युवा संघले घोष... थप हेर्नुहोस्

सात ठाउँबाट जुलुस निकाल्दैछ दुर्गा प्रसाईं समूहले

२०८० मंसिर ७

ताजा नेपाल

काठमाडौं। विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजबाट काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछ। त्यसका लागि अभियानले राजधानीका ७ वटा नाकामा भेला भइ का... थप हेर्नुहोस्

सात हजार सुरक्षाकर्मीले घेर्नेछन् प्रदर्शनकारीलाई

२०८० मंसिर ७

ताजा नेपाल

काठमाडौं। आज हुन सक्ने सम्भावित दुर्घटनालाइ रोक्नका लागि ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौंमा आज नेकपा एमाले निकट युवा संघ नेपाल र दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानले एकैपटक प्रदर्शन गर्ने भए पछि... थप हेर्नुहोस्

खोलामा बोराभित्र भेटियो महिला र पुरूषको शव

२०८० मंसिर ६

ताजा नेपाल

काठमाडौं । बोरामा बाँधेर खोलामा फालेको अवस्थामा बुधबार चितवनको भरतपुरमा महिला र पुरूषको शव फेला परेको छ । भरतपुर महानगरपालिका(१२, पूर्वपश्चिम महेन्द्र राजमार्गको मिलन चोक नजिक पुल तल दिउँसो १ बजे तिर बोरामा २ वटा शव भटिए... थप हेर्नुहोस्