Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

शुरु भयो तीज, आज दर खाने

२०८० भाद्र ३१

ताजा नेपाल

काठमाडौं। हरितालिका तीज व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन्। दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ। विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ। माइतीले ... थप हेर्नुहोस्

देशभरका अस्पतालमा सेवा बन्द

२०८० भाद्र ३१

ताजा नेपाल

काठमाडौँ । डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनको घोषणा गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, म... थप हेर्नुहोस्

पशुपतिनाथ दर्शको यस्तो छ व्यवस्था

२०८० भाद्र ३०

ताजा नेपाल

काठमाडौँ । हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ । कोषले यस वर्षको तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट... थप हेर्नुहोस्

गैह्रीगाउँमा हत्या गरिएका चारै जनाको पहिचान

२०८० भाद्र ३०

ताजा नेपाल

काठमाडौँ । काठमाडौँको तीनकुने स्थित गैह्रिगाउँमा हत्या गरिएका चार जनाको सनाखत भएको छ । दिब्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको पहिचान खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक ज... थप हेर्नुहोस्

भ्वाइस अफ नेपालबाट बाहिरिए प्रविशा र राजु

२०८० भाद्र २९

ताजा नेपाल

सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को ५ औँ सिजन प्रसारणको संघारमा छ। आगामी असोज ५ गतेबाट प्रसारण सुरु हुने शो को समारोहमा प्रायोजकसँग सम्झौता भएको छ। नयाँ सिजनका लागि कोच हेरफेर गरिएको छ। अघिल्लो सिजनमा कोचका रुपमा ... थप हेर्नुहोस्

प्रधानमन्त्री दाहाल भोलि न्यूयोर्क प्रस्थान गर्ने

२०८० भाद्र २९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । ... थप हेर्नुहोस्

अब स्वीकार्दैन काँग्रेसले दाहालको नेतृत्व

२०८० भाद्र २९

ताजा नेपाल

काठमाडौं। संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस ९ मन्त्रालयसहित सरकारमा रहँदा दोस्रो ठूलो दल नेकपा एमाले प्रमुख प्रतिपक्षमा छ भने तेस्रो ठूलो दल नेकपा माओवादै केन्द्र ९ मन्त्रालयसहित सरकारको नेतृत्वमा छ । प्रधानमन्त्री... थप हेर्नुहोस्

ज्यान असुरक्षित भएपछि हेटौंडा अस्पतालका ७८ डाक्टरले दिए राजीनामा

२०८० भाद्र २९

ताजा नेपाल

मकवानपुर । चिकित्सकको काम विरामीलाई बचाउन प्रयास गर्ने हो । तर सबै प्रयास सफल हुन्छ भन्ने छैन । विरामी बचाउने प्रयास असफल हुने बित्तिकै चिकित्सक निशानामा पर्ने गरेका छन् । बिरामीको उपचार गरिरहेका बेला हाई डिपेन्डेन्सी यु... थप हेर्नुहोस्

प्रहरी आफैं असुरक्षित ! 

२०८० भाद्र २८

ताजा नेपाल

काठमाण्डौ । जनताको शान्ति सुरक्षाका लागि २४ सै घण्टा खटने नेपाल प्रहरी आफ्नै प्रधान कार्यालयमा असुरक्षित देखियो । जहाँ प्रवेशका ठूला तीनद्वार छन् । त्यहाँ २४ सै घण्टा हतियार सहित सुरक्षा दिइन्छ । आईजीपीको आवस पनि त्यही छ... थप हेर्नुहोस्

कता लुक्यो यिनको राष्ट्रवाद

२०८० भाद्र २८

ताजा नेपाल

काठमाण्डौ । एमाले अध्यक्ष केपी ओलीजस्तो राष्ट्रवादी र देशभक्त अरु छैनन् । उनले आफु प्रम भएको वेला नेकपाको बलमा भारतले अतिक्रमण गरेको भू–भाग समेटेर चुच्चे नक्सा संसदबाट पारीत गराए । त्यसलाई रणनीतिक नक्सा पनि भनियो । सवै द... थप हेर्नुहोस्