Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

आजै दोहा हुँदै फ्रान्स जाँदैछन् चाल्र्स शोभराज

२०७९ पुष ८

ताजा नेपाल

काठमाडौं । हत्या अभियोगमा कैद भुक्तान गरिरहेका चाल्र्स शोभराज सर्वोच्च अदालतको आदेशपछि कैदमुक्त भई आजै स्वदेश फर्कने भएका छन् । आज साझँ ६ बजे कतार एअरवेजको जहाजबाट दोहा हुँदै फ्रान्स जान लागेका हुन् । अध्यागमनले शोभराजला... थप हेर्नुहोस्

एकै दिन १२०० ले सस्तियो सुन

२०७९ पुष ८

ताजा नेपाल

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३०० रुपै... थप हेर्नुहोस्

राजधानी फेरि एक साता दुर्गन्धित

२०७९ पुष ८

ताजा नेपाल

काठमडाौं । बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ। यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चर... थप हेर्नुहोस्

जेल मुक्त गरेर शोभराजलाई खेद्ने तयारी

२०७९ पुष ८

ताजा नेपाल

काठमाडौँ । दुई दशकदेखि हत्या अभियोगमा कारागारमा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई पुनः नेपाल आउन नपाउने गरी ‘डिपोर्ट’ गरिने भएको छ । सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त हुँदै छन्... थप हेर्नुहोस्

विद्यार्थीले गरे गुरुको हत्या

२०७९ पुष ७

ताजा नेपाल

काठमाडौं । बैतडीको पाटन नगरपालिका–६ मा मृत भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। रहस्यमय तरिकाले मृत भेटिएका सुर्नया गाउँपालिका–२ ग्वानीका विष्टको हत्या भएको पाइएको प्रहरीले जनाएको छ। घ... थप हेर्नुहोस्

मेसीको फोटो नोटमा राखिएकै हो ?

२०७९ पुष ७

ताजा नेपाल

काठमाडौं । विश्वकप विजेता कप्तान लियोनल मेसीको फोटो अर्जेन्टिनी नोटमा छापिएको तस्बिर अहिले समाजिक सञ्जालमा भाइरल भईरहेको छ । गत आईतबार अर्जेन्टिनाले कतारमा सम्पन्न विश्वकप २०२२ फाइनलमा फ्रान्सलाई हराउँदै ३६ वर्षपछि विश्व... थप हेर्नुहोस्

मेसीका लागि पढाइ छाडेकी एन्टोनेला

२०७९ पुष ७

ताजा नेपाल

लसएञ्जल्स । लियोनल मेसीले फिफा वर्ल्डकप २०२२ मा अर्जेन्टिनालाई ऐतिहासिक जित दिलाए । फ्रान्सलाई हराएर अर्जेन्टिनाले उपाधि जितिरहँदा मेसीभन्दा बढी खुसी उनकी श्रीमती एन्टोनेला रोकुजो नै भइन् । मेसी पत्नी एन्टोनेला कुनै स्टा... थप हेर्नुहोस्

आज सर्वदलीय बैठक

२०७९ पुष ७

ताजा नेपाल

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सांसद लाई शपथ खुवाउनुअघि आज सर्वदलीय बैठक बस्दै छ। आज मध्याह्न १२ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ दलको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ। सांसदहरूलाई शपथ खुवाउनुअघि बस... थप हेर्नुहोस्

सर्वोच्चले छेकेन रविकाे बाटाे

२०७९ पुष ६

ताजा नेपाल

काठमाडौँ । कानुन सबैलाई बराबर हुनुपर्छ तर ज्यूदा मान्छे इँटा भट्टामा पोल्नेलाई छुटाउन अध्यादेशको खेती गरिन्छ भने राजनीतिलाई चुनौती दिन आउने युवालाई नागरिकताको लफडा लगाएर पन्छाउने प्रयास गरिन्छ । सर्वोच्च अदालतले चितवन २ ... थप हेर्नुहोस्

देउवा संसदीय दलको नेतामा निर्वाचित

२०७९ पुष ६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचनमा महामन्त्री गगन थापालाई पराजित गर्दै देउवा संसदीय दलको नेतामा निर्वाचित भएका हुन्। देउवाले ६४ मत ल्याउ... थप हेर्नुहोस्