Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

चुनावी परिणामले सुक्यो ओलीको ओठ तालु

२०७९ जेष्ठ ९

ताजा नेपाल

काठमाडौँ । चुनावअघि कसैको अस्तित्व स्वीकार नगरेका नेकपा एमालेका अध्यक्ष केपी ओली चुनावी परिणमबारे बोल्न सकेका छैनन् । स्थानीय चुनावअघि देशव्यापी अभियान सञ्चालन गरेका एमाले अध्यक्ष केपी शर्मा ओली चुनावपछि भने चुपचुप छन् ।... थप हेर्नुहोस्

पेट्रोलियम पदार्थसहित बढ्यो ग्यासको मूल्य

२०७९ जेष्ठ ९

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाउँदा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको छ । यससँगै अब काठम... थप हेर्नुहोस्

गाडी र मोबाइल छाडेर भाग्दै थिए मनोज

२०७९ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । महिला हिंसा र बलात्कारका घटना एकपछि अर्को बाहिर आउन थालेका छन् । समाज विकसित हुँदै जाँदा पीडितहरुको साहस बढेका कारण पीडामा बस्नु भन्दा बाहिर ल्याए न्याय पाइन्छ भन्ने आशा जागेको छ । आठ वर्षअघि सौन्दर्य प्रतियोग... थप हेर्नुहोस्

आरजु म्याडमलाई करोड बुझाएर लाए लामाले फुली

२०७९ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । सरकारले वैशाख २१ गते एआईजीका निम्ति सिफारिश भएका सशस्त्र प्रहरीका डिआईजी नारायण दत्त पौडेललाई शुक्रबार सम्पन्न मन्त्रिपरिषदको बैठकबाट एआईजीमा बढुवा गरेको छ । वैशाख २३ गते नेपाल प्रहरीका डीआईजी वसन्तकुमार लामाक... थप हेर्नुहोस्

गोरखामा बाबुराम असफल, प्रचण्ड सफल

२०७९ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। योसँगै माओवादीले गोरखाका ११ मध्ये ९ पालिकामा जित हात पारेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत... थप हेर्नुहोस्

किन उठेन काठमाडौंको फोहोर

२०७९ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं। काठमाडौं महानगरपालिका–१२ का स्थानीयवासीको अवरोधका कारण उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः समस्या भएको छ । यसअघि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोलका स्थानीयवासीको... थप हेर्नुहोस्

ज्याकवारले खोल्यो नेपालमा डिस्प्ले लेआउट

२०७९ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । गुणस्तरीय सामग्री निर्माण गरेर नाम कमाएको ज्याकवार ग्रुपले नेपालमा पहिलो पटक डिस्प्ले लेआउट भवन संचालनमा ल्याएको छ । घर निर्माणका क्रममा बाथरुम र लाइटिङका लागि प्रयोग हुने निर्माण सामग्री उत्पादन गर्दै भारत लग... थप हेर्नुहोस्

मन जिते, मत जित्न सकिन

२०७९ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । काठमाडौंको टोखा नगपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी विजयी भएका छन् । तीव्र प्रतिश्पर्धात्मक प्रतिष्पर्धामा कांग्रेसकी रजनी थापालाई १ सय ७४ मतान्तरले पराजित गर्दै अधिकारी विजयी भए । अधिकारी... थप हेर्नुहोस्

जिल्ला अदालतको फैसला उच्चले उल्ट्यायो

२०७९ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । विवादास्पद धर्मगुरु सिद्धबाबा कृष्णदास भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालत विराटनगरले उल्टाइदिएको छ । मंगलवार उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु... थप हेर्नुहोस्

देउवाको बचाउमा पूजा

२०७९ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । नायिका पूजा शर्माको राजनीतिक ज्ञान शून्य नै छ । उनले केही समयअघि एक अन्तरवार्तामा नेपालका जिल्ला र अञ्चलको संख्यासमेत भन्न सकेकी थिइनन् । सामाजिक सञ्जालमा पनि राजनीतिक विषयमा कहिल्यै टिप्पणी नगर्ने उनै पूजाले ... थप हेर्नुहोस्