Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

दशैंका लागि १३ हजार भेडाच्याङ्ग्रा ल्याइँदै

२०८२ आश्विन ४

ताजा नेपाल

काठमाडौं । दशैंका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रकाअनुसार कर्णाली प्रदेशको मुगु, जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा मुस्ताङ हुँद... थप हेर्नुहोस्

तुइन खोलाको पहिरो १२ घण्टापछि पन्छाउन थालियो

२०८२ आश्विन ४

ताजा नेपाल

काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी... थप हेर्नुहोस्

आफ्नो भागको गल्तीमा विष्णु पौडेलले मागे क्षमा

२०८२ आश्विन ३

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जेनजी आन्दोलनका क्रममा भएका गल्तीप्रति व्यक्तिगत रूपमा माफी मागेका छन्। संविधान दिवसका अवसरमा आज असोज ३ गते पार्टी र पद उल्लेख नगरिएको वक्तव्य जारी गर्दै एमालेले गरेका नि... थप हेर्नुहोस्

त्यसो भए गोली हान्ने को हो त पूर्व प्रधानमन्त्रीज्यू ?

२०८२ आश्विन ३

ताजा नेपाल

काठमाडौं । मुलुकको शासन सत्ता हातमा लिएर बसेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा ज्यान बचाउन सेनाको शरणमा पुगे । जब अवस्था अलि साम्य हुँदै गयो अनि आफू निर्दोष सावित गर्ने शैलीमा प्रस्तुत भएक... थप हेर्नुहोस्

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउलान् त ?

२०८२ आश्विन २

ताजा नेपाल

काठमाडौं । सरकारले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनमा विदेशमा रहेका नागरिकले पनि मतदान गर्न मिल्ने गरी कानुनी बाधा फुकाउने गरी छलफल सुरु गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले कार्यवहक प्रमुख निर्... थप हेर्नुहोस्

नेपालको प्रयासमा भारतको पूर्ण समर्थन

२०८२ आश्विन २

ताजा नेपाल

काठमाडौं । नेपालकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । फोन वार्तामा भारतीय प्रधानमन्त्री मोदीले अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग हार्दिक कुराकानी भएको उल्लेख गरेक... थप हेर्नुहोस्

जेनजीलाई मतदाता बनाउन अध्यादेश ल्याइने

२०८२ आश्विन २

ताजा नेपाल

काठमाडौं । सरकारले अध्यादेशमार्फत निर्वाचन कानून संशोधन गरेर नयाँ मतदाता नामावली संकलन गर्ने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित पदाधिकारीसँगको छलफलमा आयोगक... थप हेर्नुहोस्

केही दिनमै मन्त्रिमण्डल विस्तार, मन्त्री छान्न बनाइयो मापदण्ड

२०८२ आश्विन २

ताजा नेपाल

काठमाडौं । जनआक्रोशको बलमा स्थापित सरकारका सामू ठूला चुनौती छन् । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डल विस्तारको कसरत थालेकी छन्। मन्त्री छान्न उनले केही मापदण्ड तयार गरेकी छन्। जेन–जी प्रदर्शनकारीको रोजाइमा चुनाव ... थप हेर्नुहोस्

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ७ र ८ गते

२०८२ आश्विन १

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा यही असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ। बोर्डले आज सूचना जारी गर्दै यो जानकारी दिएको हो। ग्रेडवृद्धि परीक्षा यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्ने तालि... थप हेर्नुहोस्

एमालेका ‘युवा’ मा देखिएन ओलीको विकल्प खोज्ने हिम्मत

२०८२ भाद्र ३१

ताजा नेपाल

काठमाडौँ । सही र गलत छुट्याउन सकिँदैन भने त्यस्ता व्यक्तिले राजनीति नगरे पनि हुन्छ । वर्तमान समस्याको कारक ठहरिएका तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यस्तो अवस्थामा पनि पार्टीबाट हटाउने र पार्टी प... थप हेर्नुहोस्