Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
अपराधीको संरक्षण ठुलैले गर्दछन । दिनेश अधिकारी चरी र कुमार घैटेको संरक्षण कागे्रस र एमालेले गरेकै हुन्, गणेश लामाले पूरानो
छोडेर कांगे्रसको केन्द्रिय सदस्य भए मिनकृष्न महर्जन पनि कागे्रसमा सकृय छन् । रमेश बाहुन परशुराम बस्नेतले यूथफोर्सको नाममा रमिता देखाएको बेला थियो । बस्नेत राजनिति रुपमा स्थापित भएका छन् । यीनैको संरक्षणबाट परशुराम र रमेश बाहुन चर्चित भए तीनलाइ कानुनले दाबेको बेला झण्डै ओली कालमा अरु अपराधी झै ति खम्बाहरु छुटेनन् लगानी बिना कमाइ गर्न बहादुर थिए यी । उनिहरुलाइ लगानि बिना कमाइ गर्न राजनीतिले सिकाएका हो । राजनितिमा क्षेत्र बाड्ने चके्र मिलन र दिपक मनाङ्घे थिए । संयोगले यी दुबै एमालेका हुन् । चके्रको साइनो प्रदिप नेपाल संग रहेको थियो । अहिले यी दुब्ौको सम्बन्ध एमालको ओली समुहसंग रहेको छ । अपराध सबै एउटै होइन् । दलको आडमा पूर्ब सासद इच्छाराज तमाङ्घले चलाएको आर्थिक अपराधलाइ अख्तीयारले थान्को लगायो । ललिता निबास जग्गा प्रकरण संग जोडीएका बिष्णु पौडेल कुमार रेग्मीले जग्गा फिता गरेर उन्मुिक्त पाउने भए तर फाइल अगाडी बढाए बापत बिजय गछ्ेदार अल्झीने नाटक पनि राजनितिक बृतमा चलेकै छ । प्रहरीले चायो भने जस्तो सुकै दबेको किन नहोस अपराधी पका्रउ परेका छन् तर त्यो प्रहरीलाइ राजनितिक तहबाट आउने दबाबले मनोबल गिराएको छ । राजनितिले अपराधीको संरक्षण गरेको कारण अपराधलेनै सम्बृदि र बिकासमाथी राइदाइ गरेको हो
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल