Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

देउवा क्याम्पभित्र बीआरआईको मतभेद

२०८१ मंसिर २३

ताजा नेपाल

काठमाडौं। अनुदानबाहेक अन्य कुनै पनि शर्चमा बीआआरआई स्वीकार नगर्ने अडानमा रहेको काँग्रेसभित्र अहिले बीआरआईका विषयमा मतभेद बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौतामा हस्ताक्षर गरेर... थप हेर्नुहोस्

कोरियाली राष्ट्रपतिले मागे जनतासँग माफी

२०८१ मंसिर २२

ताजा नेपाल

काठमाडौं । सैनिक शासन मार्शल कानुन लागू गर्ने असफल प्रयास गरेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले जनतासँग माफी मागेका छन् । गत डिसेम्बर ३ तारिख १२ बजेदेखि लागू हुने मार्शल कानुन घोषणा गरेका उनले असफल भएपछि कोरियाल... थप हेर्नुहोस्

पत्रकार महासंघको चुनावमा को को निस्किए मैदानमा ?

२०८१ मंसिर २२

ताजा नेपाल

काठमाडौँ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचनका लागि अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी परेको छ। निर्वाचन समितिका अनुसार शुक्रबार कमल गिरी, देवी प्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लाल सिंह लामाको उम्मे... थप हेर्नुहोस्

किन चिसियो शेखर गगन सम्बन्ध

२०८१ मंसिर २२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको तीन वर्ष पूरा हुँदैछ । ०७८ मंसिरमा सम्पन्न महाधिवेशनबाट सभापतिसँगै दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री निर्वाचित भएका थिए । महाधिवेशनमा डा। ... थप हेर्नुहोस्

रविलाई मध्यरातमा पोखरा लगिएकोमा रास्वपाको आपत्ति

२०८१ मंसिर २१

ताजा नेपाल

काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका आफ्ना सभापति रवि लामिछानेलाई चितवनबाट राति नै पोखरा लगिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ। रास्वपाका कार्यबाहक प्रवक्ता मनिस झाले शुक्रबार विज्ञप्ति जारी गर्दै सरक... थप हेर्नुहोस्

हिरासतबाट रविको डायरी गायब भएको रास्वपाको आरोप

२०८१ मंसिर २१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना सभापति रवि लामिछानेको डायरी हिरासतबाटै गायब पारिएको आरोप लगाएको छ। शुक्रबार रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले विज्ञप्ति जारी गर्दै लामिछानेलाई सरकारले अपराधीस्तो... थप हेर्नुहोस्

पलले भने बिहे गरेको छैन

२०८१ मंसिर २१

ताजा नेपाल

काठमाडौं । केही दिनयता सामाजिक संजाल र केही मिडियामा नायक पल शाहको बिहेको चर्चा खुबै छ । नायक पल शाहले माघ महिनामा बिहे गर्न लागेको खबर सार्वजनिक भएसँगै उनका फ्यानहरु उत्साहित पनि छन् । तर, केही मिडिया र सामाजिक संजालमा ... थप हेर्नुहोस्

पत्रकार महासङ्घमा चौतारी र युनियनबीच भागबन्डा

२०८१ मंसिर २१

ताजा नेपाल

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको आगामी २८ गते हुने महाधिवेशनमा नेतृत्वका लागि सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस निकट प्रेस चौतारी र प्रेस युनियनबिच भागबन्डा भएको छ । गएराति चौतारी र युनियनका नेताहरूबिच भएको छलफ... थप हेर्नुहोस्

भुटानका राजा स्वयम्भूनाथ र बौद्धनाथको दर्शन

२०८१ मंसिर २१

ताजा नेपाल

काठमाडौं। भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथमा पुगेर दर्शन गरेका छन्। निजी भ्रमणको सिलसिलामा काठमाडौं आएलगतै वाङचुक काठमाडौंको स्वयम्भूनाथ र बौद्धनाथ पुगेर दर्शन र पूजाअर्चना गरेका हुन्। ... थप हेर्नुहोस्

वाइडबडी विमान खरिदमा राजनीतिक नेतृत्वलाई चोख्याइयो

२०८१ मंसिर २१

ताजा नेपाल

काठमाडौं । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय त... थप हेर्नुहोस्