Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

आईजीपीको खास्टोले छोपिएन अपराध

२०८१ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । आफ्नो ऐन नियम भन्दा राजनीति दाउपेचमै रमाएर लुटाहा नेताको सेवक बन्ने काँग्रेस र नेकपा एमालेको भगिनी संगठन नेपाल प्रहरीको कर्तव्य राष्ट्रिय ठगको संरक्षण गर्नुमै छ । संगठनको अभिभावक सरकार प्रमुख भन्दा गृहमन्त्री ... थप हेर्नुहोस्

प्रेस सेन्टरले गठबन्धन फेर्दै

२०८१ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । श्रमजीवी पत्रकार र पेशागत हकहितका लागि भन्दा मालिकहरूकै सेवामा सक्रिय रहने नेपाली पत्रकारहरूको नेतृत्वप्रति धेरै टिकाटिप्पणी गरिरहनु जरुरी छैन । यसपटक नेपाली काँग्रेसको प्रेस युनियनसँग गठबन्धन गर्दै २ कार्यकाल... थप हेर्नुहोस्

संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

२०८१ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने तय भएको छ । प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप... थप हेर्नुहोस्

दमौलीमा मध्यराति भीषण आगलागी

२०८१ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । तनहुँको सदरमुकाम दमौलीस्थित मुख्य चोकका सटरमा गएराति भीषण आगलागी भएको छ। व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गएराति १२ः४५ बजे आगलागी सुरु भएको थियो। आगलागीका कारण यहाँका करिब २० वटा सटर पू... थप हेर्नुहोस्

छानविन समिति नबने संसद अघि नबढ्ने

२०८१ जेष्ठ ७

ताजा नेपाल

काठमाडौँ । नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति नबने आज प्रधानमन्त्रीले विश्वासको मत लिने संसदको कार्यसूचि अघि बढ्न नदिने भएको छ । काँग्रेस महामन्त्री गगन थापाले आइतबार पत्रकार सम्मेलनमार्फत सरकारलाई दलहरुब... थप हेर्नुहोस्

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिनुहुँदै

२०८१ जेष्ठ ७

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिनुहुनेभएको छ । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उहाँले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्रीले... थप हेर्नुहोस्

कांग्रेस संसदीय दलको बैठक बस्दै

२०८१ जेष्ठ ७

ताजा नेपाल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बिहान बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्न लागेको जानकारी दिनुभ... थप हेर्नुहोस्

विद्रोहीको बाटो छेक्ने उपेन्द्रको योजना

२०८१ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा अर्को रिट निवेदन दिएका छन्। आफ्नो पार्टीबाट फुटेर जनता समाजवादीमा मिसिएका सात जना सांसदविरूद्ध उनले सर्वोच्च अदालतमा आइतबार रिट दिएका ... थप हेर्नुहोस्

लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या

२०८१ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत् जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत् जवान घिमिरेको हत्या आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले सात जना... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने

२०८१ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा।लि। बीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रा।लि तथा उक्त कम्पनीका आधिकारीक बिक्र... थप हेर्नुहोस्