Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, चार जना बेपत्ता

२०८१ आश्विन १२

ताजा नेपाल

काभ्रे। काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ। पनौती नगरपालिका वडा नम्बर ११ बल्थली स्थित थुम्कीमा रहेको गाउँ पहिरोले बगाएको छ। मध्यराति गाउँ माथिबाट पहिरो आएसँगै स्थानीयको भागाभाग भएको थियो। पहिरोमा परेर... थप हेर्नुहोस्

राजधानी छिर्ने सडक पहिरोले ठप्प

२०८१ आश्विन ११

ताजा नेपाल

काठमाडौं । नागढुंगा–नौबीसे सुरुङ मार्गको तल्लो प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो खस्दा संघीय राजधानी प्रवेश गर्ने सडक पूरै ठप्प भएको छ। शुक्रबार दिउँसो लेदोसहितको पहिरो खसेपछि नौबीसेतर्फको सुरूङमार्गको प्रवेशद्वारनजिकै ... थप हेर्नुहोस्

विरोधकाे वास्ता नगरी सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस

२०८१ आश्विन ११

ताजा नेपाल

काठमाडौं– विरोधबीच अवकाशमा जान लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा दुईजना न्यायाधीशको नाम सिफारिस गर्न सफल भएका छन् । सेवानिवृत्त हुना एक सातामात्रै बाँकी रहँदा शुक्रबार डाकिएको न्यायपरिषद्क... थप हेर्नुहोस्

सुनको मूल्य लगातार उकालो, एक लाख ६१ हजार नाघ्यो

२०८१ आश्विन ११

ताजा नेपाल

काठमाडौं । सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । ... थप हेर्नुहोस्

प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी

२०८१ आश्विन ११

ताजा नेपाल

कठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । संयुक्त राष्ट्र संघको ७९ औँ महासभाका क्रममा राष्ट्रपतिले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओली, प्रथम म... थप हेर्नुहोस्

शान्ति प्रक्रियाका बाँकी काम चाँडो सक्न नेपाल प्रतिबद्ध

२०८१ आश्विन ११

ताजा नेपाल

काटमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई आज सम्बोधन गर्दै उनले विसं २०६३ मा बृहत् ... थप हेर्नुहोस्

आज र भोलि रात्रि बस नचलाइने

२०८१ आश्विन ११

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक लगाएको छ । विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समय... थप हेर्नुहोस्

चीनियालाई नेपाली नागरिकता दिएको आरोपमा पाँच जना पक्राउ

२०८१ आश्विन १०

ताजा नेपाल

धादिङ । एक चीनिया युवकलाई नेपाली नागरिकता दिएको आरोपमा प्रहरीले जिल्ला प्रशासन कार्यालय धादिङका नायव सुब्बासहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय धादिङमा कार्यरत नायव सुब्बा कृष्ण प्रसाद... थप हेर्नुहोस्

घरायसी विवादमा गोली प्रहार गरी श्रीमतीको हत्या

२०८१ आश्विन १०

ताजा नेपाल

सर्लाही । जिल्लाको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गएराति एक बजे हरिपूर्वा नगरपालिका(५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको आफ्नै श्रीमान्... थप हेर्नुहोस्

जीबीसहित १७ विरुद्ध मुद्दा दर्ता, को को छन् अरु ?

२०८१ आश्विन ९

ताजा नेपाल

काठमाडौं । सहकारी काण्डमा जताततैबाट दोषी देखिएका जीबी राई अहिले बेपत्ता छन् । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । १७ जनालाई प्रतिवादी बनाउँदै सहकार... थप हेर्नुहोस्