Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

माओवादीले यसरी मिलायो नेताहरुको कार्यविभाजन

२०८१ माघ २८

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रले विभिन्न १३ वटा मापदण्डलाई आधार मानेर नेताहरूको कार्य विभाजन गरेको छ । जसअनुसार पार्टीका केन्द्रीय विभाग, केन्द्रीय जनवर्गीय संगठन तथा मोर्चाहरूको कार्य विभाजनमा समूहगत र क्षेत्रगत आधार ... थप हेर्नुहोस्

युएसएडमा धेरै घोटाला भएको ट्रम्पको आरोप

२०८१ माघ २८

ताजा नेपाल

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएस एजेन्सी फर इन्टरनेसल डेभलपमेन्ट ९युएसएड०को नाममा धेरै घोटाला भएको आरोप लगाएका छन्। फक्स न्युजसँगको अन्तरवार्ताको क्रममा उनले कुनै प्रभाव र आधार बिना धेरै रकम खर्च भइरह... थप हेर्नुहोस्

सुनको मूल्य बढ्यो, कतिपर्छ तोलाको ?

२०८१ माघ २८

ताजा नेपाल

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला एक लाख ६८ हजार दुई सय रुपैया... थप हेर्नुहोस्

अधिकारीको ‘भुन भुन भमरा’ सार्वजनिक

२०८१ माघ २७

ताजा नेपाल

काठमाडौं । लोकदोहरी ‘भुन भुन भमरा’ बोलको गीत सार्वजनिक भएको छ । शब्द सेखर अधिकारी, स्वर निशा सेरेस मगर र सेखर अधिकारीको रहेको छ भने संगीत ममता खत्री वस्नेतको छ । गीतको भिडियोमा धिरज खत्रि, अस्मिता पुरी, रेसम के.सी. र नीस... थप हेर्नुहोस्

एनएलजी इन्स्योरेन्सको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

२०८१ माघ २७

ताजा नेपाल

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ २० गतेदेखि ३ लाख कित्ता बढी अवितरित हकप्रद सेयर आजदेखि लिलामीमार्फत बिक्रीमा राखेको छ । कम्पनीले सं... थप हेर्नुहोस्

युएसएआइडीका कर्मचारीलाई बिदामा राख्ने ट्रम्पको निर्णयमा तत्कालका लागि रोक

२०८१ माघ २७

ताजा नेपाल

काठमाडौं । अमेरिकी विकास एजेन्सी युएसएआइडीका कर्मचारीलाई शुक्रबारदेखि बिदामा राख्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा एक अमेरिकी अदालतले रोक लगाएको छ। २,२०० कर्मचारीहरूलाई बिदा राख्ने निर्णय कार्यान्वयन हुनु एक घन्टाअ... थप हेर्नुहोस्

आजको प्रतिनिधिसभा बैठकमा विधेयकहरू प्रस्तुत हुने

२०८१ माघ २७

ताजा नेपाल

काठमाडौं । आइतबार प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गतको तेस्रो बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक... थप हेर्नुहोस्

धादिङमा बस दुर्घटना, १५ जना घाइते

२०८१ माघ २७

ताजा नेपाल

काठमाडौं । काठमाडौँबाट धादिङ जाँदै गरेको यात्रुबाहक बस पृथ्वीराजमार्गमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। शनिबार साँझ ७ः३० बजेतिरको समयमा धादिङको थाक्रे गाउँपालिका–०१, खेस्टेमा बजे बस दुर्घटनाहुँदा १५ जना घाइते भएका ... थप हेर्नुहोस्

टायर पन्चर भएपछि चितवनमा बस दुर्घटना

२०८१ माघ २७

ताजा नेपाल

काठमाडौं । आज बिहान चितवनमा बस दुर्घटना हुँदा घाइते हुने सबैको पहिचान खुलेको छ। नारायणगढ मुग्लिन सडकमा पर्ने भरतपुर महानगरपालिका (२९ सेतिदोभान भन्ने ठाउँमा आइतबार बिहान पौने पाँच बजे लुप्र ०३–००१ ख ००७७ नम्बरको बस पुलबाट... थप हेर्नुहोस्

दिल्लीमा भाजपाको कमब्याक

२०८१ माघ २६

ताजा नेपाल

काठमाडौं । दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टीले कमब्याक गरेपछि केन्द्रीय गृहमन्त्री अमित शाहले प्रतिक्रिया दिएका छन् । उनले आम आदमी पार्टीलाई लक्षित गर्दै दिल्लीवासीले जनतालाई पटक(पटक झूटा वाचा गरेर भ्रमित गर्न स... थप हेर्नुहोस्