Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सरकारको नियतमाथि शंका नगराैं

२०८३ श्रावण ३

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बालेन शाह नेतृत्वको सरकारको नियतमाथि कुनै शंका नरहेको बताएका छन्। उनले सरकारका निर्णय कार्यान्वयनका क्रममा समस्या देखिए सुधार गर्न सकिने भए पनि नियत... थप हेर्नुहोस्

देउवा समूहको निष्कर्ष– गगन थापासँग सहमतिको सम्भावना सकियो

२०८३ श्रावण ३

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सभापति गगन थापासँग पार्टी एकताको सम्भावना लगभग समाप्त भएको निष्कर्ष निकाल्दै राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। देउवा समूहका शीर्ष नेताहरूको बैठक श... थप हेर्नुहोस्

सांसद खुस्बु ओलीलाई सामाजिक सञ्जालमा धम्की दिएको आरोपमा दुई जना पक्राउ

२०८३ श्रावण ३

ताजा नेपाल

चितवन। प्रतिनिधिसभा सदस्य खुस्बु ओलीलाई सामाजिक सञ्जालमार्फत धम्की दिएको तथा चरित्रहत्या गर्ने सामग्री पोस्ट गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर–१... थप हेर्नुहोस्

प्रदेश सरकारको नयाँ समीकरणमा एमाले–नेकपा संवाद तीव्र

२०८३ श्रावण ३

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेस–एमाले सत्ता सहकार्य कमजोर बन्दै गएपछि प्रदेश सरकारहरूमा नयाँ राजनीतिक समीकरणको गृहकार्य तीव्र बनेको छ। विशेषगरी नेकपा र एमालेबीच सहकार्यको सम्भावना बलियो बन्दै गएको छ भने कांग्रेससँगको संवाद अपे... थप हेर्नुहोस्

विश्वकप फाइनलअघि स्पेनलाई चिन्ता, यामालले प्रशिक्षण छाडे

२०८३ श्रावण २

ताजा नेपाल

एटलान्टा । फिफा विश्वकप २०२६ को फाइनलअघि स्पेनका युवा स्टार लामिन यामालको फिटनेसलाई लिएर चिन्ता बढेको छ। बिहीबारको नियमित प्रशिक्षणमा उनी पूर्ण रूपमा सहभागी नभएपछि आइतबार अर्जेन्टिनाविरुद्ध हुने फाइनल खेलमा उनको उपलब्धता... थप हेर्नुहोस्

फकल्याण्ड विवादमा अर्जेन्टिनाको पक्षमा अमेरिका

२०८३ श्रावण २

ताजा नेपाल

वाशिङ्टन । फिफा विश्वकप २०२६ को सेमिफाइनलपछि अर्जेन्टिनाका खेलाडीहरूले फकल्याण्ड टापुमाथिको आफ्नो देशको दाबी समर्थन गर्दै प्रदर्शन गरेको विषयमा अमेरिकाले अभिव्यक्ति स्वतन्त्रताको पक्ष लिएको छ। इङ्ग्ल्यान्डलाई पराजित गरे... थप हेर्नुहोस्

विश्वकप फाइनलअघि मेसीको क्रेज, ब्रेडीदेखि जोकोभिचसम्म सेल्फीका लागि उत्साहित

२०८३ श्रावण २

ताजा नेपाल

न्यूयोर्क । फिफा विश्वकप २०२६ को फाइनलअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले न्यूयोर्कमा आयोजित फ्यानाटिक्स फेस्ट मा आफ्नो विश्वव्यापी लोकप्रियताको अर्को झलक प्रस्तुत गरेका छन्। अमेरिकी फुटबलका महान् टम ब्रेडी, टेनिस स्ट... थप हेर्नुहोस्

अमेरिकी हवाई आक्रमण तीव्र, इरानमा कम्तीमा ३८ जनाको मृत्यु

२०८३ श्रावण २

ताजा नेपाल

काठमाडौं । अमेरिकाले इरानमाथिको सैन्य आक्रमणलाई थप तीव्र बनाएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार राति पनि अमेरिकी सेनाले इरानका विभिन्न प्रान्तमा हवाई हमला जारी राखेको छ। इरानको स्वास्थ्य मन्त्रालयका अन... थप हेर्नुहोस्

केन्द्रकाे निर्देशन विपरीत चार प्रदेशमा एमालेसँग सत्ता सहकार्य यथावत्

२०८३ श्रावण २

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन कर्णाली र सुदूरपश्चिमबाहेक अन्य प्रदेशमा अघि बढ्न सकेको छैन। केन्द्रको निर्णयपछि प्रदेश सरकारहरूमा ... थप हेर्नुहोस्

नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त

२०८३ श्रावण १

ताजा नेपाल

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणमा चार नयाँ सदस्य नियुक्त भएका छन्। सूचना तथा सञ्चार मन्त्रालयको असार ३२ गतेको निर्णयअनुसार लेखा तथा लेखापरीक्षणतर्फ क्षेत्र गोपाल प्रधान, प्राविधिक तथा प्रशासनतर्फ अनन्त मल्लिक, कानुन... थप हेर्नुहोस्