Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

त्रिशूलीमा खसेको भारतीय नम्बरप्लेटको जीप भेटियो, ofq’sf] cj:yf c1ft

२०८० माघ २

ताजा नेपाल

चितवन। त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ। नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो। आज बिहान पौने पाँच बजेको समयमा जीप ... थप हेर्नुहोस्

एक महिनापछि धकेलियो ईपीएस भाषा परीक्षा

२०८० माघ १

ताजा नेपाल

काठमाडौं । दक्षिण कोरियामा औधोगिक क्षेत्रको रोजगारीका लागि लिइने ईपीएस भाषा परीक्षा एक महिना पछि धकेलिने भएको छ। यसअघि एचआरडी कोरिया र ईपीएस कोरिया शाखाबीच माघ ६ गते (जनवरी २०) देखि परीक्षा सञ्चालन गर्ने सहमती भएपनि उक्त... थप हेर्नुहोस्

केही गर्दैछन् स्वास्थ्यमन्त्री, ६०–७० लाखमै पाइने नाइट्रिक अक्साइड मेसिन दुई करोडमा किन्दै

२०८० माघ १

ताजा नेपाल

काठमाडौं । यो नवजात शिशुको श्वासप्रश्वासमा समस्या हुँदा प्रयोग गरिने नाइट्रिक अक्साइड मेसिन नेपालमा अहिलेसम्म एउटा मात्रै आएको छ। त्यो गत साल मनमोहन टिचिङ अस्पतालले किनेको थियो। स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन... थप हेर्नुहोस्

१४ किलो सुन प्रकरण अख्तियारले केलाउँदै

२०८० माघ १

ताजा नेपाल

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद भएको १४ किलो सुन प्रकरणमा भन्सारका कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप छानबिन गर्ने भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ... थप हेर्नुहोस्

भोलिदेखि मेलम्चीको पानी उपत्यकावासीको धारामा

२०८० पुष २९

ताजा नेपाल

काठमाडौं । काकाकुल राजधानीले फेरि मेलम्चीको पानी पाउने भएको छ । छ महिना मर्मत गर्ने, छ महिना पानी खाने अवस्था सिर्जना भएको छ । मेलम्चीको पानी काठमाडौं उपत्यकावासीले माघ १ गतेदेखि पुनः पाउने भएका छन् । वर्षाले क्षति पुगेक... थप हेर्नुहोस्

काठमाडौँमा निजी कार दुर्घटना हुँदा चार जनाको मृत्यु

२०८० पुष २८

ताजा नेपाल

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरा भन्ने ठाउँमा आज दिउँसो भएको सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ । काठमाडौँबाट चित्लाङतर्फ गइरहेको गाडी अनियन्त्रित भई सडकदेखि पाँच सय मिटर तल खसेर दु... थप हेर्नुहोस्

बम्जनले कैदी बन्दीको खाना अस्वीकार गरेपछि…

२०८० पुष २७

ताजा नेपाल

काठमाडौं । बाल यौन शोषणको अभियोग लागेका ‘तपस्वी’ रामबहादुर बम्जनले कारागारमा कैदी बन्दीले खाने गरेको खाना खान अस्वीकार गरेका छन्। एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको अभियोगमा बिहीबार ... थप हेर्नुहोस्

लेनिनको देशमा अस्ताए नेपाली युवा

२०८० पुष २७

ताजा नेपाल

काठमाडौं । रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ। प्युठान नगरपालिका–४ काठेवर बस्ने सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन्। मृतक सुनारका छिमेकी खगेश्वर थापाले दिएको जानकारीअनुसार... थप हेर्नुहोस्

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

२०८० पुष २७

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन्। सिंहदरबारको मूल गेटअगाडि रहेको शालिकमा उनले माल्यार्पण गरेका हुन्। नेपाल एकीकरण अभियानको नेतृत्वकर्ता पृथ्वी... थप हेर्नुहोस्

आज पनि घट्यो सुनको मूल्य

२०८० पुष २६

ताजा नेपाल

सुनको मूल्य फेरि तोलामा २ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख १८ हजार ३ सय र तेजाबी सुन १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको हो। बिहीबार चाँदीको मूल्यमा भने परिवर्तन भएको... थप हेर्नुहोस्