Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

अमेरिकामा फेरि विमान दुर्घटना

२०८१ माघ १९

ताजा नेपाल

काठमाडौं । अमेरिकामा फेरि विमान दुर्घटना भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार साँझ अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको एक मलनजिकै ६ जना यात्रु बोकेको एअर एम्बुलेन्स दुर्घटना भएको हो। जेट रेस्क्यु एयर ए... थप हेर्नुहोस्

बालिकाको हत्याकाण्डः हजुरबुबासहित परिवारका ६ जना पक्राउ

२०८१ माघ १९

ताजा नेपाल

काठमाडौं । मोरङको विराटनगरमा एक बालिकाको हत्याको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। हत्या गरेर गाडेको अवस्थामा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ। विराटनगर महानगरपालिका वडा नम्बर ५ स्थित विशाल चोक कलेर्वा टोल... थप हेर्नुहोस्

नेपालमा ८५ हजार यौनश्रमिक महिला

२०८१ माघ १८

ताजा नेपाल

पोखरा । यूएनडीपीको गत वर्षको एक तथ्यांकअनुसार नेपालमा हाल ६७ हजार ३ सय जना यौनश्रमिक महिला छन् । पछिल्लो समय स्वासा नेपाल, जागृति महिला महासंघले गरेको सर्वेक्षणमा नेपालमा यो संख्या अझ बढी छ । उसका अनुसार नेपालमा ८५ हजार ... थप हेर्नुहोस्

आज संसदमा प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

२०८१ माघ १८

ताजा नेपाल

काठमाडौं । सङ्घीय संसद्को अधिवेशन आज अपराह्न १ः०० बजे हुँदैछ । हिउँदे अधिवेशन भनिने यो अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि लिइन्छ । सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य व्यक्त गर्ने... थप हेर्नुहोस्

पूर्वराजाको भारत भ्रमण पुजाआजाका लागि

२०८१ माघ १७

ताजा नेपाल

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा पर्ने गोरखनाथ मन्दिरको दर्शनका लागि पूर्वराजा ज्ञानेन्द्र शाह आज बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । पूर्वराजा शाहका संवाद सचिव फणीराज पाठकका अनुसार बिहीबार गोरखपुर प्रस्थान ... थप हेर्नुहोस्

आज सोनाम ल्होछार मनाउँदै

२०८१ माघ १७

ताजा नेपाल

काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ वर्षका रुपमा सोनाम ल्होछार मनाउँदै छन् । आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन... थप हेर्नुहोस्

अमेरिकी अनुदान सहायता रोक्ने ट्रम्पको निर्णय स्थगित

२०८१ माघ १७

ताजा नेपाल

काठमाडौं । सबै प्रकारका वैदेशिक अनुदान सहयोगमा रोक लगाउने निर्णय ह्वाइटहाउसले स्थगित गरेको छ । विदेशी अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि ह्वाइ... थप हेर्नुहोस्

हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन एमालेको निर्देशन

२०८१ माघ १६

ताजा नेपाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमालेले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन भूमिका खेल्न आफ्ना सांसदलाई निर्देशन दिएको छ। आज नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको संसदीय दलको बैठकले यही माघ १८ गतेदेखि सुरु हुने अधिवेशनला... थप हेर्नुहोस्

प्रहरीमा ३० वर्षे सेवा अवधि नरहने

२०८१ माघ १६

ताजा नेपाल

काठमाडौं । सरकारले नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न तयार पारेको नयाँ विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ। गृहमन्त्री रमेश लेखकले मंगलबार विधेयक प्रतिनिधिसभामा दर्ता गराएका हुन्। यसअघि प्रहरीमा ३० वर्... थप हेर्नुहोस्

विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइँदै

२०८१ माघ १६

ताजा नेपाल

काठमाडौं। प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ। विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद ... थप हेर्नुहोस्