Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

ईश्वरलाई मैदानमा उतार्दै भण्डारी पक्ष

२०८२ कार्तिक १७

ताजा नेपाल

काठमाडौं । आफू एमलोको सक्रिय राजनीतिमा आउने विद्या भण्डारीको योजना अध्यक्ष केपी शर्मा ओलीले रोकेपछि अन्ततः वरिष्ठ उपाध्यक्ष्लाई मैदानमा उतार्ने तयारीमा भण्डारी पक्ष पुगेको छ । नेकपा एमालेको एघारौँ महाधिवेशनमा हुने अध्यक्... थप हेर्नुहोस्

६ महिनाभित्र एकता महाधिवेशन

२०८२ कार्तिक १७

ताजा नेपाल

काठमाडौं । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ८ दल मिलेर बन्न लागेको नयाँ पार्टीको प्रमुख दुई पदमा संयोजक र सहसंयोजक राखिने भएको छ । आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्न ८ वटै दलहरू सहमत भएका छन् । म... थप हेर्नुहोस्

राष्ट्रपति पौडेल कतार प्रस्थान

२०८२ कार्तिक १७

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज बिहान त्यसतर्फ... थप हेर्नुहोस्

हाम्रो मुलुक हामीले नै सुधार्ने हो

२०८२ कार्तिक १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संयुक्त रूपमा छलफल गरिन् । मुलुकको वर्तमान अवस्था, निर्वाचनको विषय र प्रदेशका समस्याहरूबारे प्रधानमन्त्रीले खुलेर संवाद गरिन् । प्रदेशका मुख्यम... थप हेर्नुहोस्

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री

२०८२ कार्तिक १६

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएकी छिन् । दिउँसो ४ बजे बालुवाटारमा मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल हुने भएको हो । बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत... थप हेर्नुहोस्

सामान्य मर्यादा पनि नाघेका बालेन

२०८२ कार्तिक १६

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह यतिवेला पुनः चर्चामा छन् । गएराति सामाजिक सञ्जाल फेसबुकमा लेखेको एक स्टाटसका कारण उनको विरोध भइरहेको छ । अश्लील शब्दसहितको स्टाटस उनले पोस्ट गरेको केही समयमै हटाएका थ... थप हेर्नुहोस्

एमाले सुदूरपश्चिमका सचिवालय सदस्य भट्टले गरे पार्टी परित्यागको घोषणा

२०८२ कार्तिक १५

ताजा नेपाल

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गोकर्ण भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका छन् । भट्टले शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै पार्टी परित्याग गरेको उल्लेख गरे... थप हेर्नुहोस्

महाधिवेशन तयारीबारे एमाले सचिवालय बैठक बस्दै

२०८२ कार्तिक १५

ताजा नेपाल

काठमाडौं । ११औँ महाधिवेशन तयारीका विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्दै छ। अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा अहिले बिहान ११ बजे सचिवालय बैठक सुरु हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अध... थप हेर्नुहोस्

नयाँ गुप्तचरको स्वागतमा पुरानाको छेडछाड

२०८२ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । गुप्तचर प्रमुख नयाँ आए । तिनलाई बधाई दिने गुप्तचरकै भूपूहरूको संस्था लाग्यो । टेकेन्द्र कार्कीले स्वागत पाउँदा हुतराज थापाले भाद्र २३ र २४ काण्ड लगाएर प्रधानमन्त्री, गृहमन्त्री, सचिव सरह पासपोर्ट निलम्बन गर्ने... थप हेर्नुहोस्

के हुन्छ अब माओवादी र समाजवादीको एकता ?

२०८२ कार्तिक १४

ताजा नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने अन्तिम तयारी गरिरहेका बेला पार्टीका केही नेताहरू भने तत्काल माओवादीसँग हुने एकताको विपक्षमा उभिने भएका छन् । एकताको विपक्ष... थप हेर्नुहोस्