Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु आदेश

२०८२ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । रौतहटको गौर नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ। गौर नगरपालिका(६, सनगढा गाउँमा दुई समुदायबिचको विवादले उग्र रूप लिएपछि जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। रौतहट जिल्ला प्रशासन कार्यालय... थप हेर्नुहोस्

आफ्नै कार्यकर्ताको कपड बुझ्दै डुल्दै

२०८२ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । जब चुनाव आउँछ तब गाउँ घुम्ने मेलो शुरु हुने राजनीतिक स्टन्टबाजहरूलाई अहिले भ्याई नभ्याई छ । ठूला र लोकप्रिय नेताको क्षेत्र संसदीय चुनावमा धेरैको चासोमा पर्छ । यस पटक रुकुम पूर्व चर्चामा छैन । किनकि त्यहाँ माओव... थप हेर्नुहोस्

कम्युनिष्ट नै किसान विरोधी

२०८२ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । चुनाव जित्यो राजधानी फर्कियो । जनताका अपेक्षा पार्टीका योजनामा चासो नदिने केन्द्रमा सत्ता र कुर्सीको लडाइँ मच्चायो । जब चुनाव आउँछ तब जनतामा गयो कुरा पुरानै । यही नियतीका कारण यस पटक ठूला दलका उम्मेदवारहरूलाई ... थप हेर्नुहोस्

जनताले दिँदैछन् जवाफ

२०८२ फाल्गुन ८

ताजा नेपाल

राजनीति ठेक्का सधैं एउटैको प्रभुत्वमा चल्न दिनु हुन्न । युवा जमातले परिवर्तन खोज्छ । पुरानो पुस्ताले नयाँ पुस्ताको भावना सम्बोधन गर्दैन भने त्यहाँ परिवर्तनका लागि द्वन्द्व जरुरी हुन्छ । नेपालमा पार्टीको नेतृत्वमा जो पुग्... थप हेर्नुहोस्

नेपाली कांग्रेसको प्रतिज्ञा पत्रको भिजन १०

२०८२ फाल्गुन ७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधामबाट बुधबार १० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो । सभापति गगनकुमार थापा, उपसभा... थप हेर्नुहोस्

आज प्रजातन्त्र दिवस

२०८२ फाल्गुन ७

ताजा नेपाल

काठमाडौं । आज ७५ औँ प्रजातन्त्र दिवस। महान् सहिदहरूको बलिदानीपूर्ण संघर्षको वलमा २००७ साल फागुन ७ गते नेपालमा प्रजान्त्र स्थापना भएको थियो। सहिद दशरथ चन्द, धर्मभक्त माथेमा, गंगाला श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँ... थप हेर्नुहोस्

काँग्रेस ढुक्क, रास्वपा बुरुक्क, एमाले शंकामै

२०८२ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । यो निर्वाचन भ्रष्टाचार विरुद्धको अभियान बन्दैछ । नीतिगत भ्रष्टाचार आफ्ना जोगाउने विपक्षी फसाउने कलाका माष्टर एमाले अध्यक्ष केपी ओली नै यस पटक सबैको आक्रमणको निशाना बनेका छन् । उनी प्रधानमन्त्री बन्दा देशमा ठूल... थप हेर्नुहोस्

खोलाको बगरमा २३ अर्ब स्वाहा

२०८२ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । राज्य लुट्ने नागरिक उड्डयन प्राधिकरणलाई हतियार बनाएर २३ अर्ब राजश्व खोलाको बगरमा थन्क्याउने विष्णु पौडेल रूपन्देही ४ मा उम्मेदवार छन् । प्रदीप अधिकारी जस्ता भ्रष्ट जेलमा छन् । तर उनको जेल बसाई काभ्रेको हेलिप्य... थप हेर्नुहोस्

धनगढीमा आज बालेन र रविलाई उतारेर सभा

२०८२ फाल्गुन ६

ताजा नेपाल

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज धनगढीमा चुनावी कार्यक्रम गर्ने भएको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले कार्यक्रममा सम्बोधन गर्ने जनाइएको छ । यसअघि जनकपुरमा रास्वपाले पहिलो प्रद... थप हेर्नुहोस्

बलात्कारको अभियोगमा मेयरसा’बमाथि छानविन शुरु

२०८२ फाल्गुन ६

ताजा नेपाल

चितवन । किशोरीमाथि जबरजस्ती करणीको अभियोगमा सिन्धुलीको दुधौली नगरपालिकाको नगरप्रमुख दिनेश अधिकारी दनुवारलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सु... थप हेर्नुहोस्