Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सल्यानमा जिप दुर्घटना २ जनाको मृत्यु, १७ घाइते

२०७९ आश्विन १५

ताजा नेपाल

काठमाडौं । सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ यात्रु घाइते भएका छन्। मृत्यु हुनेमा कुमाख गाउँपालिका–७ डुमकोटका अन्दाजी ३९ वर्षीया मानबहादुर पुन र १४ वर्षीया एनका पुन रहेको सल्यान प्रहरी... थप हेर्नुहोस्

अध्यक्ष ओलीले छान्दैछन् उम्मेदवार

२०७९ आश्विन १४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनका लागि उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। बिहीबार ओली निवास बालकोटमा अबेर रातिसम्म चलेको सचिवालय बैठकले उम्मेदवार चयन गर्ने अधिकार अ... थप हेर्नुहोस्

पूर्व राजाले दिए दलहरुलाई दनक

२०७९ आश्विन १४

ताजा नेपाल

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले दसैका उपलक्ष्यमा एउटा भिडियो सन्देश जारी गरेका छन्। र यो सन्देशमा उनले अहिलेको व्यवस्था र नेतृत्वप्रति निराशा व्यक्त गरेका छन्। शाहले कुनै व्यवस्था परिवर्तन वा संरचना र नामहरू फेरे... थप हेर्नुहोस्

पार्टी अध्यक्षलाई भीम रावलको मुखभरिको जवाफ

२०७९ आश्विन १३

ताजा नेपाल

काठमाडौं । आफ्नो विकल्प खोज्ने निर्देशन पार्टी अध्यक्षले नै दिएपछि एमाले नेता भीम रावलले पार्टी अध्यक्षलाई कडा जवाफ फर्काएका छन् । दशभाईमध्ये आँखाको तारो बनिरहेका रावल पार्टीभित्र बोल्न सक्ने नेता हुन् । नेकपा एमालेका ने... थप हेर्नुहोस्

रवीन्द्रले दिँदैछन् प्रकाशमानलाई चुनौती

२०७९ आश्विन १३

ताजा नेपाल

काठमाडौं । बिरासतको राजनीति धान्नेहरुलाई अब युवाहरुको चुनौती सामना गर्न निकै कठिन हुने देखिन्छ । विवेकशील साझा पार्टी त्यागेर बुधबार मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम... थप हेर्नुहोस्

दशैंमा महंगियो सुन, एकैदिन १२ सयले उकालो

२०७९ आश्विन १३

ताजा नेपाल

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ। बुधबार प्रति तोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार २ सयले बढेर प्रति तोला ... थप हेर्नुहोस्

विद्रोहको चेतावनी दिँदै कांग्रेस कार्यालयमा धर्ना सुरु

२०७९ आश्विन १२

ताजा नेपाल

काठमाडौं । आन्तरिक किचलो व्यवस्थापन काँग्रेसका लागि भालुको कम्पट सावित हुँदै गएको छ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाको समुहले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेको छ । पार्टीभित्र टिकट बाँडफाँट न्या... थप हेर्नुहोस्

खाद्यका खसीबोका बिक्री, खसीभन्दा च्याङ्ग्रा डबल

२०७९ आश्विन १२

ताजा नेपाल

काठमाडौँ । सरकारले सहुलियत दरमा बिक्री गर्ने खसीबोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँ तोकेको छ । बुधबारदेखि बिक्री गर्ने गरी प्रतिकिलो ६८० रुपैयाँ निर्धारण गरिएकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतस्वरूप थप १० रु... थप हेर्नुहोस्

यी हुन् सल्यान जीप दुर्घटनामा ज्यान गुमाउने आठ जना

२०७९ आश्विन १२

ताजा नेपाल

सल्यान । सल्यानमा जीप दुर्घटनामा परी मृत्यु भएका आठै जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु भएका सात जना कपुरकोट गाउँपालिका–६ जलबाङका र एक जना रिमका रहेका छन् । मृत्यु हुनेमा सात जना पुरुष र एक जना महिला रहेका छन् । बाँक... थप हेर्नुहोस्

काँग्रेसमा भाँडभैलो, देउवालाई दबाव

२०७९ आश्विन १२

ताजा नेपाल

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूची एक पक्षीय रुपमा निर्वाचन आयोगमा पेश गरेको भन्दै आन्दोलित नेपाली कांग्रेसका डा शेखर कोइराला पक्षधर बुधबार केन्द्रीय कार्यालय सानेपामा धर्ना दिँदैछ। डा कोइराला नेतृत... थप हेर्नुहोस्