Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

प्राधिकरणले तोक्यो हवाई भाडादर

२०८२ आश्विन १७

ताजा नेपाल

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चाडबाडको समयमा हवाई भाडा महँगो हुने अवस्थालाई मध्यनजर गर्दै नयाँ भाडादर तोकेको छ । प्राधिकरणका अनुसार काठमाडौं विराटनगर भाडा ९ हजार ७८५ तय भएको छ । यस्तै काठमाडौं भरतपुरको ४ हजा... थप हेर्नुहोस्

विपद् व्यवस्थापन प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

२०८२ आश्विन १७

ताजा नेपाल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको परिस्थितिमा परिवर्तन आएको, देशको राष्ट्रिय सुरक्षा समेत संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाई नागरिकसँगको सम्बन्ध उच्च बनाउन निर्देशन दिएका छन्। आज अस... थप हेर्नुहोस्

बढी भाडा असुल्ने व्यवसायीलाई कारबाही गर्न निर्देशन

२०८२ आश्विन १६

ताजा नेपाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तोकिएको वैधानिक भाडादरभन्दा बढी असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन्। चाडबाडको मौका छोपी स्वीकृत एवम् कानुनको प्रतिकूल हुने गरी निर्धा... थप हेर्नुहोस्

आज टीकाको उत्तम साइत ११ः५३ बजे

२०८२ आश्विन १६

ताजा नेपाल

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका लगाउने व्... थप हेर्नुहोस्

जसले गरिरहेका थिए सरकारी सुविधाको दोहन

२०८२ आश्विन १४

ताजा नेपाल

काठमाडौं । सरकारले कानूनविपरीत सवारी साधन सुविधा लिएका पूर्वविशिष्ट पदाधिकारीलाई फिर्ता गर्न सूचना जारी गरेपछि त्यसका नतिजा देखिन थालेको छ । अर्थमन्त्री रामेश्वर खनालका अनुसार अहिलेसम्म पूर्वसभामुखहरु कृष्णबहादुर महरा, ओ... थप हेर्नुहोस्

गभर्नरका लागि भाडाको घर खोजिँदै

२०८२ आश्विन १४

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर विश्वनाथ पौडेलका लागि घर धाडामा खोजी गरिरहेको छ । गभर्नर पौडेलको निवासका लागि बखुण्डोलदेखि भैंसेपाटी नजिकै घर भाडामा लिन प्रस्ताव आह्वान गरेको गरिएको हो । जेन जी आन्दोलनकाक्रममा गभर... थप हेर्नुहोस्

को कोसँग लिँदैछ आयोगले बयान ?

२०८२ आश्विन १३

ताजा नेपाल

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको जनधन क्षतिबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितका उच्च अधिकारीलाई अनुसन्धानको दायरामा राख्दै बया... थप हेर्नुहोस्

यात्रुलाई सकस, तुइनखोलामा फेरि पहिरो

२०८२ आश्विन १३

ताजा नेपाल

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोलामा पुनः पहिरो गएको छ। गत बिहीबारदेखि निर्बाध सञ्चालनमा रहेको उक्त खण्डमा आज पहिरोले आवागमन पूर्ण ठप्प भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। पहिरो झर्ने क्रम जारी रहेकाल... थप हेर्नुहोस्

भागेका कैदीसँग सचेत रहन अुनरोध

२०८२ आश्विन १२

ताजा नेपाल

काठमाडौं । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी गाउँमा देखिए खबर गर्न प्रहरीले नागरिकलाई अनुरोध गरेको छ। ‘जेनजी’ आन्दोलनको मौकामा देशभरका कारागारबाट भागेका कैदीबन्दीमध्ये ८ हजार जना क... थप हेर्नुहोस्

सडकका २३४ ठेक्का तोड्ने सरकारको यस्तो छ तयारी

२०८२ आश्विन १२

ताजा नेपाल

काठमाडौं । सम्झौता गर्ने तर काम नगर्ने प्रवृत्तिलाई कर्मचारीकै सहयोगमा मलजल भइरहेको छ । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएका तर काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका २३४ वटा रुग्ण ठेक्का तोडिने भएको छ। सडक विभाग ... थप हेर्नुहोस्