Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

माधव नेपालका भाइ सरोज छैटौँ तलाबाट किन हाम फाले ?

२०७९ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा इन्जिनियर विभाग प्रमुख सरोज कुमार उपाध्यायको शनिबार दिउँसो छटबाट खसेर निधन भएको छ। राजधानीको शंखमुलस्थित एक क्याफेबाट हाम फालेका उपाध्यायको उपचारका क्रममा निधन भएको ... थप हेर्नुहोस्

प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्ने रिट आज दर्ता हुँदै

२०७९ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिए पछि राजनीतिक वृत्त तरंगित भएको छ। शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा... थप हेर्नुहोस्

पशुपतिका अतिक्रमित संरचना हटाउने तयारीमा महानगर

२०७९ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । पशुपति क्षेत्रमा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन काठमाडौं महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ। महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन... थप हेर्नुहोस्

मिटरब्याजमा फसेका युवाले जीवन त्यागे

२०७९ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालका एक युवाले मिटरब्याजका कारण आत्महत्या गरेका छन् । सुडाल निवासी श्याम तिमिल्सिनाले मिटरब्याजका कारण आत्महत्या गर्न बाध्य भएका हुन् । लामो समय देखि घर जग्गाको क... थप हेर्नुहोस्

सुनको मूल्य घट्यो

२०७९ फाल्गुन १९

ताजा नेपाल

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य प्रति तोला १ सयले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी... थप हेर्नुहोस्

उपरथी शाही बर्खास्त

२०७९ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । आर्थिक अनियमितता गरेको आरोपमा नेपाली सेनाका उपरथी प्रेमप्रकाश शाहीलाई बर्खास्त गरिएको छ। अनियमिता आरोपमा छानबिन सकेपछि सैनिक अदालतले उनलाई बिहीबारदेखि लागु हुने गरी सेवाबाटै बर्खास्त गर्ने निर्णय सुनाएको हो। स... थप हेर्नुहोस्

शर्मिला वाइबा वीरकाे आईसीयूमा, विष सेवन गरी आत्महत्याकाे प्रयास

२०७९ फाल्गुन १८

ताजा नेपाल

पछिल्ला दिनमा पत्रकार ऋषि धमलासँग नाम जोडिएकी शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन्। बुधबार राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष खाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले ज... थप हेर्नुहोस्

को–को जाँदैछन् सरकारमा ?

२०७९ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । सत्ता साझेदार दलले सत्ता छाडेपछि १६ वटा मन्त्रालय चलाएर बसेका छन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । सातदलीय गठबन्धन भत्किएर नेपाली कांग्रेस, माओवादी केन्द्रसहित ८ दलीय गठबन्धन बने पनि राष्ट्रपति निर्वाचनस... थप हेर्नुहोस्

रिसइवी साँध्दै प्रधानसेनापति

२०७९ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । नेतृत्वमा बस्ने व्यक्रिले सानोचित्त गर्यो भने संगठन चल्न सक्दैन । व्यक्तिगत रिसिइबी साँध्न एकजना मेजर जनरल प्रेम शाहीलाई थुनेपछि चर्को आलोचना खेपिरहेका प्रधान सेनापति प्रभुराम शर्माले थप दुईजना कानुन विवाकका २... थप हेर्नुहोस्

गृहमा कांग्रेसको नजर परेपछि प्रचण्डलाई तनाव

२०७९ फाल्गुन १८

ताजा नेपाल

कठमाडौं । एमालेसँगको गठबन्धन तोडेर काँग्रेसको शरणमा पुगेको प्रधामन्त्री पुष्पकमल दाहाललाई भागवडा मिलाउन निकै ठूलो सकस हुने देखिन्छ । राष्ट्रपति निर्वाचन लगत्तै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका प्रधानमन्त्री पुष्पक... थप हेर्नुहोस्