Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सरकारी वकिललाई सर्वोच्चमा १५ मिनेट

२०७७ माघ २३

ताजा नेपाल

काठमाडौं । बहसका लागि सरकारी वकिललाई समय तोकिएको छ । आइतबारदेखि सरकारी वकिलले बहसका लागि बढीमा १५ मिनेट मात्रै पाउने भएका हुन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले यस्तो व्यवस्था मिलाएका हुन् । संसद विघटनको मुद्दाको स... थप हेर्नुहोस्

संवैधानिक आयोगको नियुक्तिमा सर्वोच्चले खोज्यो सरकारसँग कारण

२०७७ माघ २३

ताजा नेपाल

काठमाडौँ । विभिन्न संवैधानिक आयोगमा भएका नियुक्तिबारे सरकारका नाममा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश कुमार प्रसाद रेग्मीको एकल इजलासले सरकारसँग १५ दिनभित्र लिखित जवाफ पेश गर्ने गरी कारण देखाउ ... थप हेर्नुहोस्

राजदरबारको आँगनबाट राजतन्त्र र संघीयताबारे ओलीले के भने ?

२०७७ माघ २३

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीं नेकपा (ओली पक्ष)को जनप्रदर्शन राजधानीमा सम्पन्न भयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू गणतन्त्र र संघीयतालाई कार्यान्वयन गर्दै अघि बढ्ने बताएका छन... थप हेर्नुहोस्

काठमाडौंका आधा मानिसमा कोरोना जितिसके

२०७७ माघ २३

ताजा नेपाल

काठमाडौँ । काठमाडौंका करिब आधा नागरिकमा कोभिड–१९ संक्रमणविरुद्धको एन्टिबडी निर्माण भइसकेको दाबी विज्ञहरूले गरेका छन् । कोभिडको लहर कम हुँदै गएको र नयाँ भाइरसको संक्रमण नदेखिए मुलुक हर्ड इम्युनिटीतिर जान सक्ने उनीहरूको वि... थप हेर्नुहोस्

१ लाख ५८ हजारले लगाए कोरोना भ्याक्सिन

२०७७ माघ २३

ताजा नेपाल

काठमाडौं । छिमेकी देश भारतले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अहिलेसम्म एक लाख ५८ हजार ४८७ ले लगाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ७७ जिल्लाका २०१ खोपकेन्द्रबाट एक ... थप हेर्नुहोस्

प्रमलाई आचारसंहिता लाग्दैन ?

२०७७ माघ २३

ताजा नेपाल

सरकारको लक्षण नै राम्रो थिएन । कञ्चनपुरमा निर्मला पन्तको बलात्कार पछिको हत्यानै नेकपाको अनुहारमा कालो पोत्ने प्रतिनिधि घटना थियो । नीतिगत लुटमा लोकप्रिय बनेका केपी ओली कुर्लदै छन् । माधव प्रचण्ड गएपछि पार्टी शुद्दिकारण ह... थप हेर्नुहोस्

प्रहरीको लाठीबाट जनकपुरमा रामचन्द्र झा गम्भीर घाईते

२०७७ माघ २२

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमत समूहले आज देशव्यापी आम हड्ताल गरेको छ । बन्द सफल पार्न सडकमा शीर्ष नेताहरु नै उत्रिएका छन् । बन्दको क्रममा प्रहरी र आन्दोलनकारीबीच देशभरि ठाउँ ठाउँमा झडप भएका छन्। धनुषाको... थप हेर्नुहोस्

बन्द गराउन निस्किए प्रचण्ड–नेपाल समूहका कार्यकर्ता, प्रहरीले थाल्यो धरपकड

२०७७ माघ २२

ताजा नेपाल

काठमाडौं । आज घोषित आम हड्ताल सफल बनाउन प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ता सडकमा उत्रिएका छन् भने प्रहरी प्रशासनले धरपकड पनि उस्तै गरिरहेको छ । बिहानैदेखि सडकमा निस्किएका केही नेता कार्यकर्तालाई सुरक्षाकर्मीले नियन्त्र... थप हेर्नुहोस्

ओलीले जनमुक्ति सेनालाई छुरा धस्छन् : प्रचण्ड

२०७७ माघ २२

ताजा नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले बहिर्गमित जनमुक्ति सेनाको भेलालाई सम्बोधन गर्दै केपी शर्मा ओली नेत्तृत्वको सरकारलाई ‘जंगली’को संज्ञा दिँदै जे मन लाग्यो त्यही र गर्नै... थप हेर्नुहोस्

जनतालाई दुःख दिने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन : ओली

२०७७ माघ २२

ताजा नेपाल

काठमाडौँ । सत्तारुढ दल नेकपा विभाजनपछि एकले अर्कोको पोल खोलाखोलमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउने योजनाका साथ कांग्रेस सभापति शेर बहादुर देउवाकहाँ ‘ल्याप्चे लगाउन’ आफ्नै दलका ... थप हेर्नुहोस्