Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

म्यानमारको शासन सेनाको हातमा, एक वर्षे संकटकाल घोषणा

२०७७ माघ १९

ताजा नेपाल

काठमाडौं । म्यानमारमा सेनाले सत्ता हत्याउँदै संकटकाल घोषणा गरेको छ। सेना समर्थित टेलिभिजनबाट भिडिओ जारी गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको हो। गत नोभेम्बरको चुनावमा भएको धाँधलीको जवाफमा नेताहरूलाई पक्राउ गरि... थप हेर्नुहोस्

सुदूरपश्चिममा ३।७ रेक्भूटर स्ककेलको भूकम्पको धक्का

२०७७ माघ १९

ताजा नेपाल

बझाङ । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । विहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए । उक्त भूकम्प ... थप हेर्नुहोस्

आज नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक

२०७७ माघ १९

ताजा नेपाल

काठमाडौँ । संसद विघटनको घटनापछि विभाजित नेकपाका दुवै पक्ष भेला र बैठकमा केन्द्रीत भएका बेला अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेतृत्वको नेकपाले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक बिहान ११ बजे बबरमहलस... थप हेर्नुहोस्

म्यानमारमा सैनिक ‘कु’, टेलिफोन र इन्टरनेट बन्द

२०७७ माघ १९

ताजा नेपाल

काठमाडौँ । म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सूची पक्राउ परेकी छन् । सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सूचीलाई पक्राउ गरिएको हो। गत नोभेम्बरमा भएको ... थप हेर्नुहोस्

पशुपतिनाथमा १०८ केजी सुनको जलप लगाइने, ३ सय वर्ष ढुक्क

२०७७ माघ १८

ताजा नेपाल

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने भएको छ । पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । य... थप हेर्नुहोस्

प्रचण्डलाई बादलको प्रश्न, जनयुद्ध पीडितका लागि के गर्नुभो

२०७७ माघ १८

ताजा नेपाल

काठमाडौं । नेकपा विभाजनपछि अहिले गाँड कोराकोरको स्थितिमा नेताहरु पुगेका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले आफूलाई लाल गद्दार भन्नेले जनयुद्धका पीडितका लागि गरेका काम देखाउन चुनौती दिएका छन्। चितवनमा प्रधानमन्त्री केप... थप हेर्नुहोस्

प्रचण्डको क्षेत्रमा ओलीको हस्तक्षेप

२०७७ माघ १८

ताजा नेपाल

चितवन । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको दौडधूपमा व्यस्तताअ बढेको छ । कार्यकर्ता भेला, सभा र प्रशिक्षणमा सक्रिय प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार चितवन ओर्लेर चुनावी एजेन्डा अघि सारेका छन् । नेकपाको अर्को... थप हेर्नुहोस्

रेणुले दिइन् प्रधानमन्त्री ओलीलाई चुनौती

२०७७ माघ १८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले चुनौती दिएकी छिन् । भरतपुरमा दुई ठुला आयोजनाहरुको शिलान्यास गर्न लागेका ओलीलाई दाहालले चुनौती दिँदै प्रतिकार गर्ने चेतावनी दिएकी हुन् ।... थप हेर्नुहोस्

राजधानी काठमाडौं उपत्यकामा छिर्यो बर्डफ्लु

२०७७ माघ १८

ताजा नेपाल

काठमाडौँ । नेपालमा फेरि बर्डफ्लु रोग देखापरेको छ । उपत्यकामा किसानले पालेका हाँस र टर्कीमा संक्रमण भेटिएको हो । पशु सेवा विभागका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पु... थप हेर्नुहोस्

सेनामा १६ वर्षमै पेन्सन

२०७७ माघ १८

ताजा नेपाल

काठमाडौँ । सरकारले नेपाली सेनामा अन्य दर्जा (फलोअर्सदेखि हुद्दासम्म) र पदिक (जमदार, सुवेदार र प्रमुख सुवेदार) सैनिकले स्वैच्छिक अवकाश लिँदा निवृत्तिभरण (पेन्सन) पाउने अवधि घटाएको छ । सेनाभित्र तल्लो दर्जाका कर्मचारीमा पे... थप हेर्नुहोस्