Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

गृहमन्त्रीले भने, नेताहरुको पासपोर्ट रोक्का मात्र किन, पक्राउ गर्नुपर्ने पनि हुन सक्छ

२०८२ आश्विन १०

ताजा नेपाल

गृहमन्त्रीले भने, नेताहरुको पासपोर्ट रोक्का मात्र किन, पक्राउ गर्नुपर्ने पनि हुन सक्छ काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पुराना दलका प्रमुख नेताहरुलाई पासपोर्ट रोक्कादेखि पक्राउसम्म हुन सक्ने संकेत गरेका छन् । आज म... थप हेर्नुहोस्

पार्टी पुनर्गठनको विषयमा सडकमा कराउँदै नहिँड्न ओलीको निर्देशन

२०८२ आश्विन १०

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनपश्चात नेता कार्यकर्ताबाट उठिरहेको पुनर्गठन, पुस्तान्तरण, सुधारको बहसका सन्दर्भमा मुख खोलेका छन् । बिहीबार गुण्डुमा प्रेस चौतारीका पत्... थप हेर्नुहोस्

ईञ्जिनियर साहलाई खानेपानी मन्त्री बनाउन माग

२०८२ आश्विन ९

ताजा नेपाल

काठमाडौं । युवा विद्रोहपछि गठन भएको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारमा विविध क्षेत्रमा विशेषता हासिल गरेका व्यक्तिहरुलाई विभिन्न मन्त्रालयको जिम्मेवारी दिइएको छ । अझै पनि केही मन्त्रालय खाली नै रहेका छन् । ई. दिपेन्... थप हेर्नुहोस्

काठमाडौंको सिडियोलाई मन्त्रालयमा तानियो

२०८२ आश्विन ९

ताजा नेपाल

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई हटाएर नयाँ प्रमुख जिल्ला अधिकारी पठाएको छ । बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा फाजिलमा रहेका सहसचिव इश्वराज... थप हेर्नुहोस्

अर्थमा विष्णुकै सिन्डिकेट

२०८२ आश्विन ८

ताजा नेपाल

काठमाडौं । अर्थ सम्बन्धी ज्ञानको खानी अर्थ सचिव पदमा थिए रामेश्वर खनाल । स्व. भरत मोहन अधिकारी अर्थमन्त्री । उनलाई त्यो पदमा हुँदा आफू कानुनी सल्लाहकार भएको गोल्छा समूहका लागि कर छूट दिलाउने कर कानुनका छिद्र खोज्नै पथ्र्... थप हेर्नुहोस्

ओलीले निम्त्याएको मध्यावधि

२०८२ आश्विन ८

ताजा नेपाल

काठमाडौं । सत्ता अहंकार दलगत गुटबन्दी जनताको सरोकारप्रतिको बेवास्ता स्थानीय तहका स्वतन्त्र निर्वाचित जनप्रतिनिधि बालेन शाह, हर्क साम्पाङमाथि पक्षपातपूर्ण व्यवहार माओवादीले जितेका स्थानीय तहमा आर्थिक नाकाबन्दी र असहयोग के... थप हेर्नुहोस्

स्वकीय सचिवको सुविधा खारेज, सल्लाहकार पनि राख्न नपाइने

२०८२ आश्विन ८

ताजा नेपाल

काठमाडौं । यहाँ बेथिति एक ठाउँमा मात्रै छैन । मुलुक दिनदिनै आर्थिक रुपमा कमजोर भइरहुनका पछाडि अनेक कारण लुकेका छन् । सरकारले सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । मन्त्रीस्तरीय निर्णय गर्दै यस... थप हेर्नुहोस्

पूर्वमन्त्री खड्काको निर्णय उल्ट्याइँदै

२०८२ आश्विन ८

ताजा नेपाल

काठमाडौं । पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाली विद्युत् प्राधिकरणका तत्कालीन अध्यक्ष दीपक खड्काले गरेको कर्मचारी सरुवा र बढुवासम्बन्धी निर्णय उल्ट्याउने प्रक्रिया सुरु भएको छ। नेपाल विद्युत् प्राधिकरणको कर्म... थप हेर्नुहोस्

पृथ्वी राजमार्ग फेरि रोकियो

२०८२ आश्विन ७

ताजा नेपाल

चितवन । पृथ्वी राजमार्गको जवाङ खोला नजिकै ठूलो पहिरो खस्दा काठमाडौँ जाने सडक पूर्व रूपमा अवरुद्ध भएको छ । पृथ्वी राजमार्गको धादिङ जिल्लातर्फ वेनिघाट रोराङ गाउँपालिका १० नम्बरमा पर्ने जवाङ खोलामा गएरातीदेखि नै पहिरो खस्न ... थप हेर्नुहोस्

टाइफाइ गर्ने नेताको नाडी छाम्दै ओली

२०८२ आश्विन ७

ताजा नेपाल

काठमाडौं । भदौ २३ गते भएको नरसंहारलाई अन्यत्रै मोडेर आफूलाई पानी माथिको ओभानो देखाउने प्रयासमा छन् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली । जेन–जी विद्रोहपछि सत्ता छोड्न बाध्य नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला... थप हेर्नुहोस्