Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सत्ता गठबन्धनमा भाँडभैलो

२०७९ आश्विन १६

ताजा नेपाल

काठमाडौँ । भ्यागुताको धानी बनेको सत्ता गठबन्धनभित्र भाँडभैलो शुरु भएको छ । सत्तारुढ गठबन्धनको सीट बाँडफाँटमा गम्भीर नभएको भन्दै नेपाली कांग्रेससँग अन्य साझेदार दलहरू असन्तुष्ट बनेका छन् । बिहीबार भएको बैठकमा सिट बाँडफाँट... थप हेर्नुहोस्

फुटबल हिंसामा १ सय २७ बढीको मृत्यु

२०७९ आश्विन १६

ताजा नेपाल

काठमाडौँ। इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १ सय २७ भन्दा बढीको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै बताए अनुसार खेलका क्रममा भएको हिंसामा करिब १ सय २७ जनाको मृत्य... थप हेर्नुहोस्

अविवाहित राजेश बाउ बनेकै हुन्

२०७९ आश्विन १६

ताजा नेपाल

काठमाडौं । चर्चित गायक राजेश पायल राई एक सन्तानको पिता बनेको खबर बाहिर आएसँगै यसबारे थप चासो बढेको हो । राईलाई साङबुङ राई नामकी युवतीसँगको रिलेसनसिपबाट पुत्रलाभ भएको बताइएको छ । उनीहरुले आधिकारिक बिहे भने गरिनसकेको निकटस... थप हेर्नुहोस्

बलात्कारको आरोपमा फसाउन खोज्दा…

२०७९ आश्विन १६

ताजा नेपाल

काठमाडौं । आफूलाई जबर्जस्ती करणी गरेको भन्दै झुठा जाहेरी दिने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नवलपरासी बर्दघाट चिसापानी घर भई हाल काठमाडौ जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीय महिलालाई पक्राउ गरेको हो । आफुलाई ... थप हेर्नुहोस्

कुलमान सबैका साझा

२०७९ आश्विन १५

ताजा नेपाल

काठमाडौं । एउटा सक्षम व्यवस्थापक कुलमान घिसिङलाई चुनावी प्रतिस्पर्धा भन्दा अन्य क्षेत्रकै जिम्मा दिनु ठिक हो । तर राजनीतिमा होमेर उनको व्यक्तित्व बचाउन कठिन हुन्छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घि... थप हेर्नुहोस्

सल्यानमा जिप दुर्घटना २ जनाको मृत्यु, १७ घाइते

२०७९ आश्विन १५

ताजा नेपाल

काठमाडौं । सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ यात्रु घाइते भएका छन्। मृत्यु हुनेमा कुमाख गाउँपालिका–७ डुमकोटका अन्दाजी ३९ वर्षीया मानबहादुर पुन र १४ वर्षीया एनका पुन रहेको सल्यान प्रहरी... थप हेर्नुहोस्

अध्यक्ष ओलीले छान्दैछन् उम्मेदवार

२०७९ आश्विन १४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनका लागि उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। बिहीबार ओली निवास बालकोटमा अबेर रातिसम्म चलेको सचिवालय बैठकले उम्मेदवार चयन गर्ने अधिकार अ... थप हेर्नुहोस्

पूर्व राजाले दिए दलहरुलाई दनक

२०७९ आश्विन १४

ताजा नेपाल

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले दसैका उपलक्ष्यमा एउटा भिडियो सन्देश जारी गरेका छन्। र यो सन्देशमा उनले अहिलेको व्यवस्था र नेतृत्वप्रति निराशा व्यक्त गरेका छन्। शाहले कुनै व्यवस्था परिवर्तन वा संरचना र नामहरू फेरे... थप हेर्नुहोस्

पार्टी अध्यक्षलाई भीम रावलको मुखभरिको जवाफ

२०७९ आश्विन १३

ताजा नेपाल

काठमाडौं । आफ्नो विकल्प खोज्ने निर्देशन पार्टी अध्यक्षले नै दिएपछि एमाले नेता भीम रावलले पार्टी अध्यक्षलाई कडा जवाफ फर्काएका छन् । दशभाईमध्ये आँखाको तारो बनिरहेका रावल पार्टीभित्र बोल्न सक्ने नेता हुन् । नेकपा एमालेका ने... थप हेर्नुहोस्

रवीन्द्रले दिँदैछन् प्रकाशमानलाई चुनौती

२०७९ आश्विन १३

ताजा नेपाल

काठमाडौं । बिरासतको राजनीति धान्नेहरुलाई अब युवाहरुको चुनौती सामना गर्न निकै कठिन हुने देखिन्छ । विवेकशील साझा पार्टी त्यागेर बुधबार मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम... थप हेर्नुहोस्