Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

गठबन्धन धुलाेपिठाे हुने महेशकाे घाेषणा

२०७९ बैशाख ३

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धन टुटाउने अनेक प्रयास असफल भएपछि मुलुक अब चुनावमा होमिएको छ । चुनावमा मुलुक अगाडि बढिरहँदा गठबधनमा टुट्ने संकेत देखिन थालेको छ । नेकपा एमालेका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले अहिलेको सत्ता ... थप हेर्नुहोस्

मेगा बैंकको कामु सिइओमा देशराज

२०७९ बैशाख २

ताजा नेपाल

काठमाडौं । मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रविना देशराज श्रेष्ठलाई दिइएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि श्रेष्ठलाई कायम मुकायम प्रमुख कार्यकारी ... थप हेर्नुहोस्

चुनावको मुखैमा डा गोविन्द केसीले दिए सरकारलाई चेतावनी

२०७९ बैशाख २

ताजा नेपाल

काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन्। यसअघि सरकारसँग भएकामध्ये कतिपय सम्झौता कार्यान्वयन नभएको भन्दै डा केसीले माग पूरा नभए सत्याग्रह थाल्ने बताएका हुन्। ‘य... थप हेर्नुहोस्

कमल थापाको चुनाव चिन्ह सूर्य

२०७८ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तालमेल सहमति भएको छ। बुधबार काठमाडौंमा दुई दलका नेताहरुबीच तालमेल सहम... थप हेर्नुहोस्

रिपोर्टले भन्यो, महिला प्रहरीको ज्यान गोरी प्रहारबाट

२०७८ चैत्र ३०

ताजा नेपाल

विराटनगर । मोरङको लेटाङको हिंसात्मक आक्रमणमा परेर ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोली प्रहारबाट भएको खुलेको छ । चैत ६ को उक्त घटनामा उत्तेजित भीडले घाँटीमा छुरा प्रहार गरेर हत्या गरेको प्रहरीले प्रारम... थप हेर्नुहोस्

महिलालाई चाहियो भन्दै आरजु म्याडम

२०७८ चैत्र ३०

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलालाई उम्मेदवारको व्यवस्था गर्न आग्रह गरेकी छन् । नेपालको संविधानको धारा, ३८ (४) ... थप हेर्नुहोस्

चुनावी घोषणापत्र उजिल्याउँदै काँग्रेस

२०७८ चैत्र ३०

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक ललितपुरस्थित पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। आजको बैठकमा कांग्रेस महा... थप हेर्नुहोस्

सत्ता गठबन्धनले आज भागशान्ति मिलाउने

२०७८ चैत्र २९

ताजा नेपाल

काठमाडौँ । पाँच दलीय सत्तारुढ गठबन्धनले आज स्थानीय तह निर्वाचनमा हुने तालमेलको मोडालिटी टुंगो लगाउने भएको छ। त्यसका लागि मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने कांग्रेस नेता तथा नेपाल सरकारका प्... थप हेर्नुहोस्

मेलम्चीको सुरुङमा आजदेखि पानी पठाइने

२०७८ चैत्र २९

ताजा नेपाल

सिन्धुपाल्चोक। मेलम्चीको पानी आजदेखि सुरुङमा पथान्तरण गरिने भएको छ। मेलम्ची खानेपानी विकास समितिले आजदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ। समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफ... थप हेर्नुहोस्

को हुन् अमेरिकाले डिपोर्ट गरेका १० नेपाली

२०७८ चैत्र २९

ताजा नेपाल

काठमाडौं । अमेरिकामा अनाधिकृत रुपमा बसिरहेका १० नेपालीलाई नेपाल डिपोर्ट गरिएको छ । अमेरिकाले विमान चार्टर गरी नेपाल डिपोर्ट गरेको हो । अमेरिकी अध्यागमन विभागले उनीहरुलाई केही दिनअघि गल्फ स्ट्रीम जहाजको भीएन ७४०एसएसले नेप... थप हेर्नुहोस्