Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कोरोनाका कारण ६०० जनाले ज्यान गुमाए

२०७७ आश्विन २३

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दर बढेसँगै ज्यान गुमाउनेको संख्या पनि बढ्द गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै ... थप हेर्नुहोस्

परराष्ट्र सचिवमा पौड्याल बढुवा

२०७७ आश्विन २३

ताजा नेपाल

काठमाडौं। सरकारले परराष्ट्र सचिवमा भरतराज पौड्याललाई बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहसचिव पौड्याललाई परराष्ट्र सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। परराष्ट्रसचिव शंकरदास बैरागी मुख्य सचिवमा नियुक्ती भएप... थप हेर्नुहोस्

चन्द्रागिरिमा ५५१ सङ्क्रमित, ५ जनाले ज्यान गुमाए

२०७७ आश्विन २३

ताजा नेपाल

काठमाडौं। चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको छ। काठमाडौँको उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको हो। चन्द्रागिर... थप हेर्नुहोस्

जनप्रतिनिधिलाई धम्क्याउने काँग्रेसी गुण्डा समातिए

२०७७ आश्विन २३

ताजा नेपाल

काठमाडौं । राजनीतिक दलको आडमा हुने संस्थागत गुण्डागर्दी मौलाइरहेको बेला गुण्डागर्दीमा संलग्न भएको अरोप लाग्दै आएका राधे भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धाक–... थप हेर्नुहोस्

चिकित्सकको चेतावनीले झुक्यो सरकार आजै सहमति गर्ने तयारी

२०७७ आश्विन २३

ताजा नेपाल

काठमाडौँ । सिंगो चिकित्सा क्षेत्र आन्दोनित भएपछि दुई तिहाईको दम्ब प्रदर्शन गरिरहेको वर्तमान सरकार डा. गोविन्द केसीका अगाडि झुक्न पुगेको छ । सरकार र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता सहमति नजिक पुगेको दुवै प... थप हेर्नुहोस्

मन्त्री रामविलास पासवानको निधन

२०७७ आश्विन २३

ताजा नेपाल

काठमाडौँ । भारतका केन्द्रीय खाद्यमन्त्री मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ। उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री पासवानको निधन बिहीबार साँझ मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स... थप हेर्नुहोस्

एकैदिन ४ हजार ३६४ जना संक्रमित, उपत्यकामा भेटिए २५४०

२०७७ आश्विन २२

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको अवस्था ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन् । यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१... थप हेर्नुहोस्

गुटै मात्र जोगाएर पुग्ला त कामरेड ? जनताको स्वास्थ्य भाँडमै जाओस्

२०७७ आश्विन २२

ताजा नेपाल

काठमाडौं । समस्यै समस्याले देश जर्जर भइरहेको बेला कम्युनिष्ट पार्टीको नेतृत्व भने पदका लोभी पापीहरुलाई झण्डा हल्लाउन मन्त्रालय फुटाउने र प्रशासनिक सुधार आयोगको प्रतिवेदन लत्याउन क्रियाशील छ । देशको अर्थतन्त्र ध्वस्त भएको... थप हेर्नुहोस्

बलात्कारीलाई छाड्ने श्रीमानको सरुवा

२०७७ आश्विन २२

ताजा नेपाल

बिराटनगर । बलात्कार गरेको स्वीकार गर्ने व्यक्तिलाई धरौटीमा छोड्ने जिल्ला अदालत मोरङको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालतमा निवेदन दर्ता गराएको छ । घाँस काट्न खेतमा गएकी २३ वर्षीया महिलालाई ‘एक हजार रुपैयाँ द... थप हेर्नुहोस्

आठ सय घट्दा कति पुग्यो सुनको भाउ ?

२०७७ आश्विन २२

ताजा नेपाल

काठमाडौं । केही सातायता सुनको मूल्यमा सामान्य घटबढ हुने क्रम जारी छ । यही क्रममा बिहीबार पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार पनि सुनको मूल्य मंगलबारको तुलनामा रु ८०० घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महास... थप हेर्नुहोस्