Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सुरक्षा समूहमाथि हस्तक्षेपको आशङ्का

२०७८ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । देशको समृद्धि र विकासको निम्ति निष्ठा र त्यागको आवश्यकता छ । राजनीतिले लिएको लक्ष्य र उद्देश्य पूरा गर्न सुरक्षा अङ्गलाई उसको कानुन ऐनले दिएको अधिकारअनुसार चल्न दिने हो भने विवाद हुँदैन । तर, नेपालको राजनीतिले... थप हेर्नुहोस्

सुर्खेतमा किन लाग्यो कर्फ्यू

२०७८ फाल्गुन १७

ताजा नेपाल

सुर्खेत। कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा सोमबार साँझबाट कर्फ्यू जारी छ। एमसीसी पारितको विरोधमा सोमबार आह्वान भएको बन्दका क्रममा एमालेको पार्टी कार्यालय र प्रहरी बिटमा आगजनी भयो। नेपाली कांग्रे... थप हेर्नुहोस्

त्यसपछि प्रचण्डको सचिवालयले यसो भन्यो

२०७८ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालयले संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गराएर गम्भीर राजनीतिक दुर्घटनाबाट बँचेको बताएको छ । प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले सतहका घटनालाई हेरेर गहिराइमा पुग्... थप हेर्नुहोस्

एमसीसी पास भएपछि अमेरिकाले के भन्यो ?

२०७८ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । अमेरिकाले ५० करोड डलरको मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसी कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्नसक्ने अवस्था सृजना भएको बताएको छ । प्रधिनिधिसभाले ध्वनीमतका साथ एमसीसी अनुमोदन गरेपछि काठमाडौंस्थित अमेरिक... थप हेर्नुहोस्

कस्तो छ बन्दको प्रभाव

२०७८ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मसाल र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिका... थप हेर्नुहोस्

पलविरुद्ध अर्को पनि जाहेरी, त्यता पनि करणी ?

२०७८ फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय चितवनमा पनि किटानी जाहेरी परेको छ ।जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी लिएर पीडित चितवन पुगेकी हुन् । प्रहरीका अनुसार उनले... थप हेर्नुहोस्

युक्रेनले नागरिकलाई हतियार बाँड्यो

२०७८ फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । रुसले युक्रेनमा रक्तपातपूर्ण आक्रमणलाई तेस्रो दिन पनि जारी राखेको छ । रुसी सेनाको सामना गर्न युक्रेनले आफ्ना नागरिकहरुलाई हतियार बाँडेको छ । युक्रेनी सेना पनि रुसी सेनासँग निरन्तर लड्दै देश जोगाउन प्रयासरत छन्... थप हेर्नुहोस्

एमसीसीको पक्षमा भारी पुर्याउँदै देउवा

२०७८ फाल्गुन १४

ताजा नेपाल

काठमाडौँ । जसरी पनि एमसीसी पास गरेर अघि बढ्ने योजनामा प्रधानमन्त्री शेरबहादुर देउवा पुगेका छन् । सकेसम्म सत्ता गठबन्धनबाट एमसीसी पास गर्न सके आफ्नो कुर्सी सुरक्षित हुने उनको भित्री योजना रहेको छ । एमसीसीसँगको अनुदान सम्झ... थप हेर्नुहोस्

प्रहरीको रगतले बचे आन्दोलनकारी

२०७८ फाल्गुन १४

ताजा नेपाल

काठमाडौं । अमेरिकी अनुदान सहायता एमसीसीको विरोधमा प्रहरीमाथि ढुङ्गा हान्ने क्रममा घाइते भएका प्रदर्शनकारीलाई प्रहरीले नै रगत दिएर जीवन बचाएका छन् । काठमाडौँको बुद्धनगरमा बिहीबार भएको एमसीसीविरुद्धको प्रदर्शनमा सहभागी भएक... थप हेर्नुहोस्

सभामुख हटाउने प्रस्तावमा कांग्रेसले मुन्टो हल्लायो

२०७८ फाल्गुन १४

ताजा नेपाल

काठमाडौं। काँग्रेस जसरी पनि अमेरिकी सहयोग एमसीसी पास गर्ने पक्षमा छ भने एमाले गठबन्धन टुटाउने अर्जुन दृष्टिका साथ अघि बढेको छ । नेपाली कांग्रेस र नेकपा एमाले बीचको वार्ता सहमतिउन्मुख रहेको छ । कांग्रेस सभापति एवम् प्रधान... थप हेर्नुहोस्