Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु, छ जना गम्भीर

२०८१ कार्तिक ३०

ताजा नेपाल

दार्चुला। दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्... थप हेर्नुहोस्

माधव र झलनाथलाई घुमाउनेकै फन्दामा ओली

२०८१ कार्तिक २९

ताजा नेपाल

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी लागू गर्दा देशमा अमेरिकी सेनाले परेड खेल्छ भन्ने हल्ला चल्यो । ५५ अर्बको त्यो सहायता स्वीकार्न हुन्न भन्नेहरूमाथि राजनीतिक प्रहार जसले गरे तिनले एमाले कित्ताका प्रधानमन्त्री केपी ... थप हेर्नुहोस्

अमेरिका लैजान्छु भन्दै ठगेको आरोपमा ऋचा र शंकरविरुद्ध उजुरी

२०८१ कार्तिक २९

ताजा नेपाल

मन्त्री समेत मानव तस्करीका लागेको बेला नायिका तथा निर्मात्री ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको छ । प्रहरीले दिएको जानकारी अनुसार, अमेरिका लैजान्छु भन्दै ठगी गरेको आरोपमा ... थप हेर्नुहोस्

रविको आज अन्तिम बयान

२०८१ कार्तिक २९

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बिहीबार तेस्रो दिन पनि जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा लिखित बयान लिइँदै छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा... थप हेर्नुहोस्

गण्डकी प्रदेश सांसद गौचनको डेङ्गुको उपचारका क्रममा निधन

२०८१ कार्तिक २९

ताजा नेपाल

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गुको उपचारका क्रममा बुधबार राति उहाँको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य... थप हेर्नुहोस्

श्रम स्वीकृति नलिई विदेशमा काम गरिरहेका नेपालीले सहजै स्वीकृति पाउने

२०८१ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । सरकारले श्रम स्वीकृति नै नलिई विदेशम काम गरिरहेका नेपाली श्रमिकले अब श्रम स्वीकृति लिएर वैधानिक हैसियत प्राप्त गर्न पाउने व्यवस्था मिलाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२४ को सेप्टेम्बर... थप हेर्नुहोस्

आज हरिबोधिनी एकादशी

२०८१ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प... थप हेर्नुहोस्

विद्युत् प्राधिकरणको बोर्ड बैठक बस्दै

२०८१ कार्तिक २७

ताजा नेपाल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक आज बोलाइएको छ। बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको हो । मन्त्रिपरिषद्ले आइतबार गरेको निर्णय कार्यान्वयनका विषयमा छलफल गर्न सोमबार पनि बैठक बसेको थियो । सो बैठकमा डेडिके... थप हेर्नुहोस्

पोखरेल नेतृत्वको टोली आज चीन जाँदै

२०८१ कार्तिक २७

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न औपचारिक चीन भ्रमणको पूर्वसन्ध्यामा नेकपा एमालेको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै छ। एमाले वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको १५ सद... थप हेर्नुहोस्

पार्टी नेताहरुलाई हिरासतबाट रविको यस्तो निर्देशन

२०८१ कार्तिक २६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उपसभापतिद्वय स्वर्णिम वाग्ले, डीपी अर्याल र प्रवक्ता मनिष झाले सभापति लामिछाने... थप हेर्नुहोस्