Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

क्षतिपूर्ति माग गर्दै शवसहित प्रहरी कार्यालय घेराउ

२०७७ भाद्र ७

ताजा नेपाल

कञ्चनपुर । महाकाली नगरपालिका–६ मा मोटरसाइकल सवारी दुर्घटनामा परी मृत्यु भएका सागर बमको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् । स्थानीयवासीले दुर्घटनामा मृत्यु भएका युवकका परिवारलाई क्... थप हेर्नुहोस्

देशभर ६३४ जना संक्रमित थपिँदा उपत्यकामै २१६

२०७७ भाद्र ६

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण पछिल्लो समयमा भयावह बन्दै गएको छ भने कोरोनाले ज्यान लिनेक्रम पनि बढेको छ । पछिल्लो २४ घण्टामा देशभर ६३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११... थप हेर्नुहोस्

उद्दारका नाममा लूट नमच्चाउन काँग्रेसको चेतावनी

२०७७ भाद्र ६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय ध्वजाबहक नेपाल एयरलाइन्सलाई ग्राउन्डेड गरेर राखिएको छ । विदेशमा अलपत्र परेकालाई हिमालयन एयरलाई धमाधम बोकिरहँदा पनि नेपालका मन्त्रीहरुको आँखा खुल्दैन । त्यति मात्र होइन सामान्य अवस्थामा भन्दा चार गुणा... थप हेर्नुहोस्

सशस्त्रका खेलाडीलाई पनि छाडेन कोरोनाले

२०७७ भाद्र ६

ताजा नेपाल

काठमाडौं । त्यसै पनि प्रहरीमा कार्यरत युवानै हुन्छन् त्यसमा पनि खेलाडी उनीहरुको रोगप्रतिरोधी क्षमता कति होला ? तर कोरोनालाई कसैलाई पनि छाड्दो रहेछ । शसस्त्र प्रहरी बलका ३४ जना खेलाडीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।... थप हेर्नुहोस्

२०७७ भाद्र ६

ताजा नेपाल

यस्तो भएपछि कहाँबाट घट्छ महिला हिसा ? इटहरी । एउटा कुहिएको आलुले सिंगो बोरो सखाप बनाएझैं एक दुई जना सुरक्षाकर्मीको बदमासीले सिंगो संगठन बदनाम हुन्छ । ईलाका प्रहरी कार्यालय ईटहरीले बालिका बलात्कार गर्ने क्रसर उद्योगमा का... थप हेर्नुहोस्

माधव नेपालका ९ सुरक्षाकर्मीमा कोरोना

२०७७ भाद्र ६

ताजा नेपाल

काठमाडौँ । भीआईपीलाई पनि छाड्ने र जस्तोसुकै सुरक्षा घेरा पनि तोड्न सक्ने कोरोनाले सबैलाई आतंकित बनाइरहेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालका सुरक्षामा खटिएका पीएसओसहित ९ सुरक्षाकर्मीमा ... थप हेर्नुहोस्

भदौ १६ पछि पिसिआर रिपोर्टसँगै प्लेनमा सरर

२०७७ भाद्र ६

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण फैलिएसँगै बन्द भएको अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आउने भएको छ । सरकारले भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भदौ १६ गतेदेखि ... थप हेर्नुहोस्

१२ अर्बको यस्तो छ हिसाव किताव

२०७७ भाद्र ६

ताजा नेपाल

काठमाडौं । सकारले कोरोना भाइरसको नियन्त्रण र उपचारका लागि हालसम्म १२ अर्ब रकम खर्च गरेको छ। मन्त्रिपरिषद्को यही भदौ ४ गतेको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले सो खर्च विवरण सार्वजनिक गर्दै ... थप हेर्नुहोस्

महामारी २ वर्षमा नियन्त्रण हुने डब्ल्युएचओको अपेक्षा

२०७७ भाद्र ६

ताजा नेपाल

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले २ वर्षमा कोरोना भाइरसको महामारी नियन्त्रणमा आउने अपेक्षा गरेको छ । डब्ल्युएचओका प्रमुख डा। टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने ... थप हेर्नुहोस्

चितवनमा फेरि ३३ जनामा कोरोना संक्रमण

२०७७ भाद्र ६

ताजा नेपाल

चितवन । राजधानी काठमाडौंसँगै चीतवनमा पनि कोरोनाको संक्रमण फैलिँदो अवस्थामा छ । चितवनका गरिएको परीक्षणमा जिल्लाका २० सहित थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला गरिएको नमूना पर... थप हेर्नुहोस्