Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

अमेरिकामा ४७ लाखलाई कोरोना संक्रमण

२०७७ श्रावण १८

ताजा नेपाल

एजेन्सी । अहिले कोरोनाले सबैभन्दा प्रभावित पारेको मुलुक हो महाशक्ति राष्ट्र अमेरिका । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४७ लाख ६४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ५८ हजार ४१६ जनामा संक्रमण पुष्टि हुँदा संक्रमित ... थप हेर्नुहोस्

थपिए ३१५ नयाँ संक्रमित (कुन जिल्लामा कति ?)

२०७७ श्रावण १७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण फैलिने क्रममा छ । आज थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ९९३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २० हजा... थप हेर्नुहोस्

सभामुखको सुरक्षाकर्मीलाई कोरोना संक्रमण

२०७७ श्रावण १७

ताजा नेपाल

काठमाडौं । राजधानी काठमाडौं कोरोनाबाट आक्रान्त हुँदै जाँदा भीभीआईपीहरुको नजिक कोरोना संक्रमण देखिन थालेको छ । सभामुख अग्नसप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका प्रहरीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सभामुख सापकोट... थप हेर्नुहोस्

चीनको उच्च प्राथमिकतामा नेपाल सम्बन्ध

२०७७ श्रावण १७

ताजा नेपाल

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताएका छन् । दुई देशबीचको ६५औं वर्षगाँठका अवसरमा शुभकामना दिँदै चिनियाँ राष्ट्रपति सीले नेपाललाई उच्च महत्व दिएको बताएका हुन् । नेपाल... थप हेर्नुहोस्

नक्कली रक्सीले लियो ३८ जनाको ज्यान

२०७७ श्रावण १७

ताजा नेपाल

नयाँदिल्ली । भारतको पञ्जावमा नक्कली रक्सी पिउँदा ३८ जनाको मृत्यु भएको छ । पञ्चावको अमृतसर, बटाला र तरन तारण जिल्लामा नक्कली रक्सी पिएका ३८ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । घटनापछि त्यहाँका मुख्यमन... थप हेर्नुहोस्

गुल्मीमा पहिरोले घर बगाउँदा चार जनाको ज्यान गयो

२०७७ श्रावण १७

ताजा नेपाल

काठमाडौं । गुल्मीको रूरू क्षेत्र गाउँपालिका ५ बम्घा आटीपाटा उल्लीखोलामा पहिरोले एउटा घर पुरेको छ। अविरल वर्षासँगै शुक्रबार राति पहिरो खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पहिरोले राजु माझीको घर पुर्दा उनकी श्रीमत... थप हेर्नुहोस्

पाँच सयका लागि हत्या

२०७७ श्रावण १७

ताजा नेपाल

काभ्रे । मान्छेले अर्काको कति सानो विषयमा पनि मान्छेको ज्यान लिन्छ उदाहरण काभ्रेको एउटा घटना भएको छ । पाँच सय रुपैयाँ लुटेर एक जनाको हत्या गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । धुलिखेल–११ पातलेखेत आरुबोटका ५४ वर्षी... थप हेर्नुहोस्

२२४ जनामा कोरोना संक्रमण, उपत्यकामा ३८

२०७७ श्रावण १६

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपाल... थप हेर्नुहोस्

ट्राफिक मुख्यालयमा देखियो कोरोना, कार्यालय सिल गर्ने तयारी

२०७७ श्रावण १६

ताजा नेपाल

काठमाडौं । राजधानी काठमाडौंमा एक पछि अर्को गर्दै संक्रमण भयावह बन्दै गएको छ । एकपछि अर्को गर्दै सुरक्षाकर्मी संक्रमित देखिन थालेका छन् । प्रहरी प्रधान कार्यालयमा ७७ जना सुरक्षाकर्मीलाई कोरोना देखिएको छ भने ट्राफिक प्रहरी... थप हेर्नुहोस्

कोरोनाले लियो राजधानीमै महिलाको ज्यान

२०७७ श्रावण १६

ताजा नेपाल

ललितपुर । राजधानी काठमाडौं कोरोना संक्रमणको केन्द्र बन्दै गर्दा ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान ९: १५ बजे मृत्यु भएको जिल्ला स्व... थप हेर्नुहोस्