Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कमीशन नमिल्दा चार्टर विमान रित्तै

२०७७ जेष्ठ २९

ताजा नेपाल

सरकारले विदेशमा भएका आफ्ना नागरिकहरुलाई स्वादेश फिर्ता गर्ने भनी रहेपनि नेपाल बायु सेवा निगमनको चार्टर विमान कमीशन नमिल्दा रित्तै फर्कनु परेको छ । अहिले सम्म २४ हजार नेपाली विदेश बाट फर्कनु पर्ने सुचीमा रहेका छन् । तर सर... थप हेर्नुहोस्

एनएमबिले ल्यायो यस्तो अफर

२०७७ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंकले भाइवर र मेसेन्जरमार्फत खोल्न सकिने खातामा पहिलो पटकको मोबाइल बैंकिङ्ग कारोवारमा १० प्रतिशत छुट वा रु. ५०० सम्मको नगद फिर्ता योजना प्रस्तुत गरेको छ । दैनिक उपभोग्य बस्तुको भुक्तानी, टप–अप र स्क्या... थप हेर्नुहोस्

दुई अर्बको मुद्दा इन्भेष्टमेन्ट बैंकले जित्यो

२०७७ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको छ । इटलीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब चार करोड रुपैयाँको मुद्दा जितेक... थप हेर्नुहोस्

नबिल बैंकका संचालक तथा कर्मचारीहरुको यस्तो योगदान

२०७७ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । कोभिड–१९ को रोकथाम र उपचारको लागि नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर गरिरहेको सहयोगको अतिरिक्त बंैकका संचालक तथा कर्मचारीहरुले नेपाल सरकारको कोराना भाइरस नियन्त्रण तथा उपचार राहत ... थप हेर्नुहोस्

नहुने भयो यस वर्ष एसईई

२०७७ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । कोरोनाको मारमा परेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्राल... थप हेर्नुहोस्

यस्तो छ लकडाउन खोल्ने निर्णय

२०७७ जेष्ठ २९

ताजा नेपाल

काठमाडौँ । लकडाउनले जनजीवन अस्तव्यस्त बनाइरहेको बेला सरकारले बजार खोल्ने र जोरबिजोर प्रणालीमा निजी सवारी साधनलाई चल्न दिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले लकड... थप हेर्नुहोस्

विदेशबाट नेपाली ल्याउने समय प्राधिकरणले तोक्यो

२०७७ जेष्ठ २८

ताजा नेपाल

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले विदेशबाट नेपालीलाई स्वदेश फर्काउने जहाज दिउँसो ३ बजेभित्र काठमाडौं विमानस्थलमा अवतरण भइसक्नुपर्ने निर्णय गरेको छ। प्राधिकरणले विमान राति आउँदा यात्रुको व्यवस्थापनमा कठिन हुने भएकाले स... थप हेर्नुहोस्

नेपालमा २७९ थपिँदा ४ हजार ३६४ पुग्यो संक्रमित

२०७७ जेष्ठ २८

ताजा नेपाल

काठमाडौं । संक्रमितको संख्या बढ्ने क्रममा नेपालमा बुधबार थप २ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर ग... थप हेर्नुहोस्

डा.सापको पद त्याग !

२०७७ जेष्ठ २८

ताजा नेपाल

जनतालाई सेवा दिने,देशको विकास गर्ने, राष्ट्रिय स्वाभिमान र आत्मागौरब एजेण्डालाई स्थापित गर्ने हो भने दलका नेताले पदिय लोभ र सत्ताको आकाक्षा त्याग्नै पर्छ । देशको आशा लाग्दो राजनितीज्ञ तथा प्रविधिकका रुपमा परिचित डा.बाबुर... थप हेर्नुहोस्

कोरोना प्रदेश बन्यो समग्र मधेश

२०७७ जेष्ठ २७

ताजा नेपाल

काठमाडौं । सीमा सुरक्षाका दृष्टिले संवेदनशील ठानिएको प्रदेश २ लाई कोरोना प्रदेश भने भएको छ । आठ जिल्लाको यो प्रदेशका मुख्य मन्त्री छन् लालबाबु राउत । उपेन्द्र यादव नेतृत्वको टीमका राउतको कार्यक्षमता यस पटक देखियो । संघीय... थप हेर्नुहोस्