Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

एमसीसीले नेकपामा भाँडभैलो

२०७७ जेष्ठ २७

ताजा नेपाल

काठमाडौँ । सिंगो पार्टी एकातिर भए पनि प्रधानमन्त्रीको एक्लो चाहनामा पास गर्न लागिएको अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) विधेयक अलपत्र पर्ने भएको छ । सोबारे छलफल गर्न बोलाइएको नेकपाको सचिवालय बैठक पटक पटक... थप हेर्नुहोस्

न्यूरोडका पसल : व्यापारी खोल्ने, प्रहरी बन्द गराउने

२०७७ जेष्ठ २७

ताजा नेपाल

काठमाडौं । रोगले भन्दा भोकले मर्ने चिन्ता भएपछि मान्छे सडकमा आउँछ । अहिले लकडाउन भनिए पनि शहरभरि मान्छे देखिन थालेका छन् । व्यापारीहरुले काठमाडौंमा आफूखुसी खोलेका पसलहरु प्रहरीले बन्द गराउन थालेको छ । मंगलबार बिहान पसल ब... थप हेर्नुहोस्

आईसीयुमा उपचाररत कोरोना संक्रमित ६८ वर्षे पुरुषको मृत्यु

२०७७ जेष्ठ २७

ताजा नेपाल

चितवन । संक्रमित बढ्ने क्रमसँगै मृतकको संख्या पनि बढिरहेको छ । भरतपुर अस्पताल चितवनमा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ । भरतपुरका ६८ का पुरुषको मंगलबार बिहान निधन भएको अस्पतालले जनाएको छ । उनी गत शुक्रबारदेखि नारायणी स... थप हेर्नुहोस्

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख नाघ्यो

२०७७ जेष्ठ २६

ताजा नेपाल

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ५ हजार नाघेको छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ३७५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख... थप हेर्नुहोस्

विदेशमा अलपत्र शव ल्याउने तयारी

२०७७ जेष्ठ २६

ताजा नेपाल

काठमाडौँ । कोरोनाले विश्व आतंकित बन्दा विदेशी भूमिमा प्राण गुमाएका व्यक्तिहरुका परिवार नेपालमा शव प्रतिक्षामा कष्टपूर्ण दिन गुजारिरहेका छन् । कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशी भूमिमा रोकिएका नेपा... थप हेर्नुहोस्

प्रसुतिगृहबाट तानेर स्वास्थ्य मन्त्रालयको प्रवक्ता

२०७७ जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । मुलुकमा स्वास्थ्य संकट आइलागेका बेला कर्मचारी परिवर्तनमा व्यस्त रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नयाँ प्रवक्ता नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डाक्टर जागेश्वर गौतम प्रवक्तामा नियुक्... थप हेर्नुहोस्

४ सय ६७ जनाले जिते कोरोना

२०७७ जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना संक्रमित मात्रै बढेका छैनन्, कोरोनलाई पछार्नेहरु पनि बढेका छन् । आइतबारसम्म ४६७ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार... थप हेर्नुहोस्

आज थपिए २१३ जना संक्रमित पुग्यो ३ हजार ४४८

२०७७ जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । पछिल्ला दिनमा कोरोना संक्रमित भेटिनेक्रम राम्रैसँग बढेको छ । सयौं संक्रमित एकै दिन थपिने क्रममा नेपालमा आइतबार थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजा... थप हेर्नुहोस्

पहिचान र स्वाभिमानको त्यो झिल्को

२०७७ जेष्ठ २५

ताजा नेपाल

राज्यसंग कानुन छन् तर व्यवहार सुध्रिएको छैन जनमत पनि छ । सिद्धान्त विचार र आचरण छैनन् । राज्य संरचनाको अभियानमा अखण्ड सुदुर पश्चिमको आवाज घन्काउने भिम रावल लेखराज भट्ट त्रिलोचन भट्ट संगै जोडीएर त्यो आवाजलाई मात्र होइन भा... थप हेर्नुहोस्

क्वारेन्टाइनमा पक्षपात किन

२०७७ जेष्ठ २५

ताजा नेपाल

सरकारको नजरमा देशका जनता सबै एकै हुन् ।तर यस पटक कोरोना माहामारी को चपेटामा परेका बैदिशिक रोजगारमा गएका नेपालीहरुप्रति सरकारको व्यवहार फरक देखियो । हवाइजहाज प्रयोग गरेर आउने नेपालीहरुलाई संघिय सरकारले स्वास्थ परिक्षण र क... थप हेर्नुहोस्