Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

घरमै बसी बसी सिटिजन्समा खाता

२०७७ बैशाख २३

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले घरमै बसेर अनलाइन खाता खोल्न सकिने सेवामा स्तरोन्नत्ती गरेको छ । बैंकले सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भुमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प... थप हेर्नुहोस्

एनआइसी एशियाका ऋणीले ब्याज छुट पाउने

२०७७ बैशाख २३

ताजा नेपाल

काठमाडौं । एनआइसी एशिया बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २ प्रतिशत ब्याज छुटको अलावा १० प्रतिशत छुटको योजना अघि सारेको छ । वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा... थप हेर्नुहोस्

सांसद अपहरण काण्डमा मुछिएकाहरुले मानव अधिकार आयोग गुहारे

२०७७ बैशाख २३

ताजा नेपाल

काठमाडौं । नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले अपहरण नगरेको भन्दै मानव अधिकार आयोगमा निवेदन दिएका छन् । सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व आईजी खनालले स... थप हेर्नुहोस्

कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे २ लाख माथि

२०७७ बैशाख २३

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार ३६४ पुगेको छ । विश्वका २१२ मुलुकमा फैलिएको यो भाइरसबाट विश्वका ३६ लाख ४४ हजार ७९५ जना संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ९४ हजार ८३५ जना उ... थप हेर्नुहोस्

स्वास्थ्यमन्त्रीलाई दिए सांसदहरुले यस्तो सुझाव

२०७७ बैशाख २३

ताजा नेपाल

काठमाडौं । अहिले बजेट निर्माणकाे चटाराे छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयको तर्फबाट नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषय र बजेटका सन्दर्भमा प्रतिनिधिसभाका सांसदसँग सुझाव लिएका छन् ।... थप हेर्नुहोस्

नयाँ भर्ना नलिन विद्यालयहरुलाई आग्रह

२०७७ बैशाख २२

ताजा नेपाल

काठमाडौं । अनलाइन कक्षाका नाममा भर्ना नलिन र शुल्क नलिन सरकारले विद्यालयहरुलाई आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन कक्षाका नाममा विद्यालयहरुसँग भर्ना र शुल्क नलिन आग्रह गरेको हो । मन्त्रालयले म... थप हेर्नुहोस्

संक्रमित बढेपछि नेपालगञ्जमा कर्फ्यू

२०७७ बैशाख २२

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसका संक्रमितहरु बढेपछि बाँकेको नेपालगञ्जमा कर्फ्यू आदेश जारी गर्नु पर्ने अवस्था आएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको हो... थप हेर्नुहोस्

सानिमाले शुरु गर्यो शपिङ्गबार योजना

२०७७ बैशाख २२

ताजा नेपाल

काठमाडौं । सानिमा बैंक लिमिटेड र दराज बीच अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा छुट दिने सम्झौता भएको छ । सानिमा बैंकको कार्ड प्रयोगकर्ताहरुले सोमबारका दिन डेविट वा क्रेडिट कार्डमार्पmत शपिङ्ग गर्दा १०५ वा अधिक... थप हेर्नुहोस्

नेपाल लाइफ २०औं वर्षमा

२०७७ बैशाख २२

ताजा नेपाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आप्mनो स्थापनाको १९ वर्ष पुरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । वि।स। २०५८ साल वैशाख २१ गते स्थापना भई बिमित सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ... थप हेर्नुहोस्

राष्ट्रिय गौरवको आयोजनालाई कच्चा पदार्थको अभाव !

२०७७ बैशाख २२

ताजा नेपाल

काठमाडौं । पहिले बाढीले रेलको लिग भत्काउने, अहिले विश्वब्यापी कोरोना कहरले नेपाल भारत दुबैतिर लकडाउन हुँदा रेल विभागको निर्धारित कार्यक्रमले लक्ष्य हासिल गर्ने स्थितिलाई पछाडि धकेल्दैछ । भौतिक पूर्वाधारमन्त्र वसन्त नेम्... थप हेर्नुहोस्