Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

आजबाट बिस्का जात्रा सुरु

२०७७ चैत्र २८

ताजा नेपाल

भक्तपुर । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट सुरु हुँदैछ । यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । जात्रा आज साँझ टौमढीस्थित ङातापोल ९पाँचतल्ले मन्दिर०... थप हेर्नुहोस्

प्रचण्डले भनेजस्तो सजिलो छैन सरकार हटाउन

२०७७ चैत्र २८

ताजा नेपाल

काठमाडौं । सरकार निर्माणको अन्योल कायम रहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनमै नयाँ सरकार गठन हुने बताएका छन्। उनले प्रधानमन्त्री केपी ओलीको सरकार धेरै दिन नरहने बताए। शनिबार नेपाल निजामती ... थप हेर्नुहोस्

देउवाको प्रस्तावमा माओवादी सहमत जसपाले माग्यो समय

२०७७ चैत्र २७

ताजा नेपाल

काठमाडौं । सत्तासँग मिलेको आरोप खेप्दै आएका काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा सरकार बनाउने प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी सामू आफ्नो पार्टीको नेतत्वमा सरकार ... थप हेर्नुहोस्

गण्डकी प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा

२०७७ चैत्र २७

ताजा नेपाल

कास्की । गण्डकी प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको छ । प्रदेशका ११ जिल्लामध्ये स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुन बाँकी हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा बुधबारदेखि सो कार्यक्रम सञ्चालनमा आएक... थप हेर्नुहोस्

सत्ता समीकरणका लागि सभापति देउवा ताते

२०७७ चैत्र २७

ताजा नेपाल

काठमाडौँ । केपी ओली नेतृत्वको सरकार संकटमा परेको बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि सहमति जुटाउन आज तीन दलको बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल ग... थप हेर्नुहोस्

माफी माग्नु पर्नेमा उद्घाटनको तमासा

२०७७ चैत्र २६

ताजा नेपाल

काठमाडौं । सरकारविरुद्ध कडा रुपमा प्रस्तुत भइरहेका नेपाली काँग्रेसका युवा नेता गगन थापाले मेलम्ची खानेपानी आयोजनाको काममा ढिलाई भएकोमा माफी माग्नुपर्नेमा प्रधानमन्त्री केपी ओलीले उल्टै उद्घाटनको तमासा गरेको बताएका छन् । ... थप हेर्नुहोस्

१०० बढी संक्रमित देखिएका सहरमा कडाइ

२०७७ चैत्र २६

ताजा नेपाल

काठमाडौं । फेरि कोरोना भाइरले आतंक मच्चाउने छाँटकाट ल्याएपछि स्वास्थ्य मापदण्डमा कडाई गरिएको छ । कोरोना भाइरस संक्रमण बढेपछि नियन्त्रणका लागि सरकारले व्यवसाय तथा आवागमनमा कडाइ गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले... थप हेर्नुहोस्

अब टेकुमा जीन एक्सपर्ट विधिबाट कोरोनाको परीक्षण

२०७७ चैत्र २६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जीन एक्सपर्ट विधिबाट पनि कोरोना परीक्षण हुने भएको छ। प्रयोगशालामा यो सेवा बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म जीन एक्सपर्ट विधिबाट परीक्षण हुने छ। प्रयोगशालाबाट जारी सूचना ... थप हेर्नुहोस्

विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

२०७७ चैत्र २६

ताजा नेपाल

काठमाडौँ । कोरोनाको ग्राफ उकालो लागेसँगै सरकारले रात्रिकालिन व्यवसायतिर ध्यान पुर्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। देशभर कोभिड १९ सङ्क्रमणको जोखिम ... थप हेर्नुहोस्

विवादास्पद सूचना प्रविधिसम्बन्धी विधेयक आज पेस हुँदै

२०७७ चैत्र २६

ताजा नेपाल

काठमाडौं । विवादास्पद सूचना प्रविधिसम्बन्धी विधेयक आज संसदमा पेश हुँदैछ । सामाजिक सञ्जालमा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचना प्रविधिसम्बन्धी विधेयक बिहीबार प्रतिनिधिसभ... थप हेर्नुहोस्