Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

भ्रष्ट ऊर्जामन्त्री कुलमानको पछि लागे

२०८१ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । नालायकहरूका लागि मुलुक लुट्ने र सार्वजनिक ऋण बढाउने माध्यम बन्न हुँदैन । तर अहिले एमाले अध्यक्ष केपी ओलीले त्यही गति लिएका छन् । उनी प्रधानमन्त्री भएको ३ महिना पुग्दा नपुग्दै दर्जनौं विवादित निर्णयहरू गर्दा ५४... थप हेर्नुहोस्

सुनचाँदीको मूल्यले आज पनि बनायो नयाँ कीर्तिमान

२०८१ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । सुनचाँदीकै मूल्यले आज फेरि नयाँ कीर्तिमान कायम गरेको छ। विगत ६ दिनदेखि निरन्तर बढ्दै आएको सुनचाँदीको मूल्यले आज फेरि यस अघिका सबै रेकर्ड तोड्दै सर्वाधिक महँगो बनेको हो। गएको बुधबारयता सुनचाँदीको मूल्य निरन्तर ... थप हेर्नुहोस्

षड्यन्त्रका विरुद्ध सशक्त खबरदारीमा लाग्नुस्

२०८१ कार्तिक ६

ताजा नेपाल

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनको मामिलामा निकै कमजोर देखिएको टिप्पणी गर्दै आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको बताएका छन्। पार्टीले कात्त... थप हेर्नुहोस्

एकीकृत समाजवादीलाई जोगाउनै मुस्किल

२०८१ कार्तिक ६

ताजा नेपाल

काठमाडौं। आफ्नै पार्टीबाट चोइटिए पनि माओवादी र काँग्रेसको बुई चढेर राजनीतिक पार्टी बनाएका नेकपा एकीकृत समाजवादीप्रति एमाले अध्यक्ष केपी ओलीको नजर कहिल्यै सकारात्मक देखिएन । आफ्नो पार्टीको झण्डै दुई तिहाइ बहुमत रहेको सरका... थप हेर्नुहोस्

अमेरिकाविरुद्धको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी

२०८१ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । अमेरिकाविरुद्धको टी २० आई सिरिज नेपालले क्लिनस्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकालेसँगै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । आजको खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले जितका लागि... थप हेर्नुहोस्

दुई डिआइजी एआईजी बढुवामा सिफारिस

२०८१ कार्तिक ५

ताजा नेपाल

काठमाडौं। गृहमन्त्रालयले दुई डिआइजीलाई एआइजीमा सिफारिस गरेको छ। उमेरहदका कारण अवकाश हुन लाग्दा डिआइजी किरण राणालाई एआइजीमा सिफारिस गरेको हो। राणा १२ दिनपछि उमेर हदका कारण अवकाशमा जाँदैछिन्। गृह मन्त्रालयले आइतबार बेलुकी ... थप हेर्नुहोस्

रविलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८१ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। शुक्रबार पक्राउ परेलगत्तै पोखरा लगिएका रविलाई आइतबार म्याद थपका लागि अदालत लगिएको थिय... थप हेर्नुहोस्

अर्काकी श्रीमतीलाई मोटरसाइकल चढाउँदा गयो ज्यान

२०८१ कार्तिक ४

ताजा नेपाल

रुपन्देही । पश्चिमनवलपरासीको पाल्हिनन्दन गाउँपालिका ५ घर भएका २० वर्षीय रोशन भनिने सूर्यकुमार बढईको हत्यामा संलग्न भएको आरोपमा स्थानीय एक किशोरसहित तीन जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । जिप्रका नवलपरासीका डीएसपी ... थप हेर्नुहोस्

देशभर २० हजार जनालाई डेंगु

२०८१ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । पछिल्लो साता देशभरी नै तापक्रम घट्दो क्रममा रहेपनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका बिरामीको संख्या भने घटेको छैन। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा युवानिधी बसौलाका अनुसार श... थप हेर्नुहोस्

ट्राफिक जरिवाना नागरिक एपबाटै तिर्नसक्ने

२०८१ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी चालकले ठाउँकाठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि सवारी नियम उल्लङ्घन गर्ने चालकलाई ‘ई–चलान’ (डि... थप हेर्नुहोस्