Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

पाल्पामा जन्मिएका राजेश ५८ लागे

२०७८ जेष्ठ २७

ताजा नेपाल

नेपाली फिल्मका अभिनेता राजेश हमाल आज आफ्नो जन्मदिन मनाउँदैछन् । पाल्पामा जन्मिएका राजेश हमाल आजबाट ५८ बर्षमा प्रवेश गरेका छन् । नेपाली फिल्म क्षेत्रमा धरासायी बन्दै गरेका अवस्थामा राजेशको प्रवेश भएको थियो । उनले अभिनय गर... थप हेर्नुहोस्

करीना कपुरले १२ करोडको माग गरेपछि….

२०७८ जेष्ठ २७

ताजा नेपाल

चर्चित नायिका करीना कपुर केही महिना अगाडी दोस्रो सन्तानकी आमा बनेकी थिइन् । दुई सन्तानको आमा भएपनि उनलाई फिल्मको अफर भने धेरै आउने गर्छन् । करीनाले अब हंसल मेहताको एक फिल्ममा काम गर्ने भएकी छिन् । यसको साथै उनले ‘वीरे दी... थप हेर्नुहोस्

सात सिटमा आठ भाइको लडाई ?

२०७८ जेष्ठ २७

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री पद एउटै छ । तर उपप्रधानमन्त्री भने सत्ता बचाउन र टिकाउन कति बनाउने हो त्यो प्रधानमन्त्रीको तजबिजको अधिकार हो । केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा ३ जना उपप्रधानमन्त्री बनाइएको थियो । तर यस पटक ... थप हेर्नुहोस्

एमाले भत्काउन सफल भए पोखरेल !

२०७८ जेष्ठ २७

ताजा नेपाल

काठमाण्डौ । कलहले राजनीतिमा अस्थिरता निम्त्याउँछ । तर यतिखेर दलहरू पद र स्वार्थको निम्ति लडिरहेका छन् । देश कारोना माहामारीले ग्रस्त छ । अस्पतालमा उपचार नपाएर जनता मरिरहेका छन् । सरकार भने आफ्नै धन्दा चलाइरहेको छ । भत्के... थप हेर्नुहोस्

सेनाले बनायो कृषि तथा पशुपालन तालिम केन्द्र

२०७८ जेष्ठ २६

ताजा नेपाल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले मंगलबार नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको निरीक्षण गरेका छन् । लमजुङको बेँसीशहर ... थप हेर्नुहोस्

खुल्याउन तम्सिएकाले सुन्लान् उनका कुरा ?

२०७८ जेष्ठ २६

ताजा नेपाल

काठमाडौँ । आफू एकताको पक्षमा तटस्थ बसेको देखाउने एमाले उपाध्यक्ष वामदेव गौतमले सांसद श्रीमती तुलसा थापालाई भने पार्टी संस्थापनतिरै पठाएका छन् । उनै वामदेव बेला बेला एकताका नाममा पासा फाल्छन् तर उनको प्रस्ताव न संस्थापन प... थप हेर्नुहोस्

चिरिएको एमाले मिलाउन भित्रभित्रै प्रयास

२०७८ जेष्ठ २६

ताजा नेपाल

काठमाडौं । जालझेल र षड्यन्त्रको अर्को नाम प्रधानमन्त्री केपी शर्मा ओली भएका छन् । आफुले गरेका कर्म जायज देख्ने एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गुटबाहेकका एमालेलाई भित्तामो पुर्याउन खोज्दा एकता नामम... थप हेर्नुहोस्

चिनिँया अनुदान भेरोसेल खोप आजदेखि लगाइने

२०७८ जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । खोप खरिद प्रक्रियालाई कागजमा मात्रै सीमित गरेको नेपाल सरकारले छरछिमेकले अनुदानमा दिएको कोरोना खोप लगाएरै कोरोना महामारी हटाउने सुरसार गरेको छ । आजदेखि नेपालमा चीनले अनुदानस्वरुप दिएको भेरोसेल खोप लगाइने भएको छ... थप हेर्नुहोस्

केन्द्रको गठबन्धनले प्रदेशमा भाँडभैलो

२०७८ जेष्ठ २४

ताजा नेपाल

धनुषा । संघीय सरकारमा देखिएको गठबन्धनले प्रदेशहरुमा पनि भाँडभैलो शुरु भएको छ । प्रदेश २ सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौत... थप हेर्नुहोस्

ओलीको पासापछि नेपाल–खनाल समूहलाई आपत

२०७८ जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जब अप्ठ्यारोमा पर्छन तब अरुको ढाडमा टेकेर उक्लिन्छन् । अहिले फेरि नकेपा एकता कायम राख्न भन्दै उनले फालेको पासा वास्तविक हो कि फेरि अर्को कपट हो भन्ने बहस शुरु भएको छ । अध्यक्ष तथा ... थप हेर्नुहोस्