Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सर्वोच्चलाई के दिए प्रचण्डले प्रत्युत्तर

२०७७ फाल्गुन १६

ताजा नेपाल

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपहेलनासम्बन्धी मुद्दामा सर्वोच्चलाई लिखित जवाफ दिएका छन् । लिखित जवाफमा प्रचण्डले अदालत र न्यायाधीश उपर लाञ्छना लगाउने, धम्की दिने र न्याय दिने काममा बाधा गर्ने न्या... थप हेर्नुहोस्

काँग्रेस मुलुककै घाँडो बन्दै

२०७७ फाल्गुन १५

ताजा नेपाल

काठमाण्डौ । भन्नका लागि प्रजातन्त्रबादी पार्टी भनेको छ व्यवहारमा तानाशाहाको रुप त्यहाँ छ । ओली मण्डलीका नीतिगत लुटको भाग त्यहाँ पुगेको छ । त्यही कारण काग्रेसको देउवा व्रान्चले संसदीय सर्वाेच्चताको भन्दा छिमेकी भारतको भरो... थप हेर्नुहोस्

संघीय व्यवस्था निमिट्यान्न पार्न नसकेपछि ममाथि खनिए ओली

२०७७ फाल्गुन १५

ताजा नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओली पक्षसँग अब एकता हुन नसक्ने बताएका छन्। प्राइम टेलिभिजनमा ऋषि धमलासँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले ओली... थप हेर्नुहोस्

प्रधानमन्त्रीले बोलाए क्याबिनेट बैठक

२०७७ फाल्गुन १४

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । साँझ ५ बजेका लागि बैठक बोलाएको युवा तथा खेलकुद मन्त्री दावा तामाङ जानकारी दिए । बैठकको एजेण्डा बारेमा भने केही पनि नबताइएको उनले बताए । बैठकले ... थप हेर्नुहोस्

को सँग सत्तामा जाने भनेर काँग्रेसले छलफल गर्दै

२०७७ फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । अहिले काँग्रेसको दुवै हातमा लड्डु छ । रोजी छाडी को सँग सत्तामा जाने भन्ने अवसर प्रधानमन्त्ती केपी ओलीको सनकले सिर्जना गरेको छ । प्रतिनिधिसभा पुनःस्थापनापछिको रणनीति बनाउन प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको पद... थप हेर्नुहोस्

गालिपुराणमै बिते प्रमका ती दिन

२०७७ फाल्गुन १३

ताजा नेपाल

काठमाण्डौ । दाइँ गर्ने मियो नै दरिलो भएन भने गोरु बरालिन्छ पराल माडिँदैन । देशको शासक राष्ट्र र जनताप्रति इमान्दार भएन भने देश चल्दैन । संसदमा पाएको दुईतिहाई माथि लात हान्दै पार्टीमा गुटबन्दी, सरकारमा लुटबन्दीलाई प्रमुख ... थप हेर्नुहोस्

गृहमन्त्रीका सल्लाहकार रअका एजेण्ट

२०७७ फाल्गुन १३

ताजा नेपाल

काठमाण्डौ । कुनै समय नेपाली सेनाको सूचना भारतीय गुप्तचर संस्था रअलाई बिक्री गरेको आरोपमा सेनाबाट कारबाहीमा परेका इन्द्रजित राई गृहमन्त्री बादलको सल्लाहकार रहेका छन् । राई मार्फत् बादलको कनेक्सन रअ र सिआइएको हेड क्वार्टरस... थप हेर्नुहोस्

क्षमापूजाका लागि राष्ट्रपति पशुपतिनाथ जाँदै

२०७७ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । संसद विघटन गर्ने सरकारको निर्णयलाई लालमोहर लगाएर विवादमा तानिएकी मुलुककी अभिभावक राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार पशुपतिनाथ मन्दिरमा क्षमा पुजाका लागि जाने भएकी छिन् । सर्वोच्च अदालतको निर्णयपछि पशुपतिनाथ ... थप हेर्नुहोस्

सभा छाडेर दुवै अध्यक्ष चितवनबाट राजधानी फिर्ता

२०७७ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । विरोध सभालाई सम्बोधन गर्न चितवन पुगेका नेकपा बहुमत पक्षका अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल संसद पुनस्र्थापनापछि सभालाई सम्बोधन नगरी राजधानी फर्किउका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल सम... थप हेर्नुहोस्

भावी रणनीति तयार गर्न भन्दै नेकपाको ओली समूहले बोलायो स्थायी कमिटी बैठक

२०७७ फाल्गुन १२

ताजा नेपाल

काठमाडौँ । भावी रणनीति तयार गर्न भन्दै नेकपाको ओली समूहले बोलायो स्थायी कमिटी बैठक बोलाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहले स्थायी कमिटी बैठक बोलाएको हो । सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिका विषयमा छल... थप हेर्नुहोस्