Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

लमजुङ । मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबा... थप हेर्नुहोस्

काठमाडौँबाट लमजुङ जाँदै गरेको हाइलक्स दुर्घटना

२०८१ आश्विन १९

ताजा नेपाल

काठमाडौं । काठमाडौँबाट लमजुङ जाँदै गरेको हायलक्स गाडी आज बिहान नुवाकोटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ५ यात्रु घाइते भएका छन्। नुवाकोटको शिवपुरी गाउँपालिका–८ काफलडाँडामा बा १४ च ३८५५ नम्बरको गाडी सडकबाट यात्र... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकले मनायो २४औं वार्षिकोत्सव, रोशीका बाढी पीडितलाई सहयोग हस्तान्तरण

२०८१ आश्विन १८

ताजा नेपाल

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सव मनाएको छ। केन्द्रिय कार्यालयसँगै देशभरका शाखा कार्यालयहरुमा समेत विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरि वार्षिकोत्सव मनाइएको हो। ‘उत्सव र सहयोग... थप हेर्नुहोस्

इन्स्पेक्टर शाहीले हल्लाएको प्रहरी संगठन

२०८१ आश्विन १८

ताजा नेपाल

काठमाडौं । ललितपुरको भैंसेपाटीमा एक जग्गा व्यापारीलाई हनीट्रयापमा पारी थुनेर ३० लाख रकम असुल्ने घटनामा मुछिएकी प्रहरी निरीक्षक बिनु शाहीलाई कारबाहीबाट जोगाउने चलखेल भइरहेको छ । हनीट्रयाप प्रकरणमा छानबिन समितिले शाहीलाई न... थप हेर्नुहोस्

१९ वर्षे युवतीलाई खाली घरमा बोलाएर सामूहिक बलात्कार

२०८१ आश्विन १८

ताजा नेपाल

काठमाडौं । दाङमा १९ वर्षीय एक युवती सामुहिक बलात्कारमा परेकी छन्। बिहीबार गढवा गाउपालिका ५ मंघरस्थित होमपाइप बनाउने कम्पनीको खालि घरमा बोलाएर युवतीलाई चारजनाले पालैपाले जबर्जस्ती करणी गरेका दाङका प्रहरी प्रवक्ता डीएसपी ई... थप हेर्नुहोस्

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज पनि यी प्रदेशमा हुनेछ वर्षा

२०८१ आश्विन १८

ताजा नेपाल

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बङ्गलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र... थप हेर्नुहोस्

विपदमा सरकारले देखायो तमासा

२०८१ आश्विन १७

ताजा नेपाल

मुलुकको कार्यकारी प्रधानमन्त्री मुलुकलाई संकट परेपछि स्वदेश फर्किनुपर्छ । देशको प्रतिनिधित्व गरेर गएको कार्यक्रम सकिएपछि छिमेकी मुलुक भारतका प्रधानमन्त्री स्वदेश फर्किसकेका छन् भने हाम्रा प्रधानमन्त्री सामाजिक सञ्जालमा उ... थप हेर्नुहोस्

नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता

२०८१ आश्विन १७

ताजा नेपाल

काठमाडौं । श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रम... थप हेर्नुहोस्

कलाकार गोविन्दाको खुट्टामा गोली लाग्यो

२०८१ आश्विन १७

ताजा नेपाल

काठमाडौं । बलिउड अभिनेता तथा शिव सेना (शिन्दे गुट) नेता गोविन्दा खुट्टामा गोली लागेको छ। आफ्नै रिभल्भरले उनको खुट्टामा गोली लागेको हो। घटनापछि उनलाई तत्काल अस्पताल लगिएक छ। गोविन्दा मुम्बईस्थित आफ्नो घरमा रिभल्भर सफा गर्... थप हेर्नुहोस्

मलेखुका होटलमा भेटिए झिँगा भन्किएका खानेकुरा, २० हजार जरिवाना

२०८१ आश्विन १७

ताजा नेपाल

काठमाडौं । पृथ्वी राजमार्गमा बढिरहेको सवारी चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ। अनुगमनका क्रममा बुधबार साँझ पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–३ मा स... थप हेर्नुहोस्